Tuesday, December 5

पशुपतिनाथको दर्शन गर्दै आज भदौ २९ गते सोमबारको राशिफल हेर्नुहोस्

September 14, 2020 1273

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधा’रात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसाय’बाट राम्रो आम्दानि हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसा’धारण सँग सन्तुतिल व्यबहार गर्नु’होला काम बिग्रने हुदा मान सम्मा’नमा कमि हुनेछ । सवारि साधनको व्यापार व्याव’साय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामको सन्द’र्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसा’यमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अव’सरले पछ्या’उनेछन् भने भविष्य’का लागि विशेष काममा जग बसाउने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकि’नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुना’ले रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा परिवार बाट अप्रीय तथा दुखद समाचा’र सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै का’रणले कमजोर रहनेछ । बोल्दा वा कुनै’पनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारि गर्नुहो’ला कमजोरि गरेको वा भएको आभास हुनेछ । तयारि बिनानै प्रश्तु’त गरिने कुनै पनि योजना बिफ’ल हुन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानि गर्ने बाता’बरण बनाउन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्या’पनको क्षेत्रमा थोरै स’मय लगानि गर्दापनि सका’रात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेकोछ । माया प्रेममा आफ्नो मान्छे’लाई आ’फ्नै वरिपरि देख्न पा’उदा मन प्रशन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुनैप’नि आर्थिक कारोबार गर्दा सचेत हुँनुहोेला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरि’वाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । प’ढाइ लेखाइ तपाई आफ्नै कार’णले बिग्रन सक्छ ध्यान दिनु होला । काम तथा अध्ययनको शिल’शिलामा यात्राको गतिलो सम्भावना रहेको छ । बिदेशि सामान’को व्यापार फस्टाएर जानेछ भने बिदेशमा बसेर व्यापार व्या’वसाय गर्नेहरु’का लागि समय फलदायि रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईको काममा आर्थिक स’हयोग गर्ने हुनाले मन प्रसन्न रह’नेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरि आम्दा’निका स्रोत बढाउन सकिनेछ । व्यापार व्यावसा’यमा लगानि गरि म’नग्गे आम्दानि गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु फरा’किला हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यावसा’यलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । माता पिताको धन तथा सम्पति प्रयो’ग गरि मनग्गे आम्दानि गर्न स’किनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । बि’द्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नति’जा ल्याउन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साथिभा’ई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेको’छ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयो’ग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटि:नेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशास:निक क्षेत्रमा तपाईको निम्न स्तरको सहभा:गिता रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खर्च बढ्नु’का साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवा’स्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझ’दारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्ने’छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टा’ढाको यात्रा सम्भावना छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यावसायिक यात्रा हुने गतिलो सम्भावना रहेकोछ । प’ढाई लेखाईमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सह’योग पाईने हु’नाले नयाँ काम गर्ने जो’स जागर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसि रहनेछ । पाहुँना लागेर कतै जादा आथित्य’को सत्का’र तथा सम्मान पाईनेछ । बिभिन्न सहयोग तथा उपाहार प्राप्तीको ग्रहयोग रहेको छ । आर्थिक रुपमा सुदृड हुँन सकिने हुनाले दैनि’की सहज रुपमा अगाडिक बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसा’यमा लगानि बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिष्पर्धा गर्नु परेपनि अन्तत तपाईकै पक्षमा नति’जा आउदा मन खु’सि हुनेछ । पढन पाढनमा अलि मन नजादा गृह कार्यहरु समयमा सकाउन मुस्किल पर्नेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तक’सँगको भेट’ले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा बिश्वा’स बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सुधारा’त्मक क्षेत्रमा गरिएको लगानि त्यसै खेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय दिए सकारात्म’क नतिजा निकाल्न सकिनेछ । व्यापार व्यावसायमा गरिएको ल’गानि बाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडिहरु आज टाडै बस्नु उचित छ माया प्रे’ममा धोका हँुन सक्छ । खानपानमा एकदमै ध्या’न दिनुहोला पेट सम्बन्धि समस्या आउँने ग्रहयोग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्