Sunday, December 5

मोटरबाइक जोगाउन खोज्दा विवाह’को ६ महिनामै पुछियो सिन्दुर..यस्तो दर्द-नाक घ’टना

September 14, 2020 1132

गत फागुन महिनामा जापान’बाट घरमा विवाह गर्न भनि आएका थिए बागलुङको गल्कोट नगरपालिका ४ हटिया’का २५ वर्षीय नविन भण्डारी । ५/६ बर्षसम्म जापा’नमा बसेका उनले पैसा पनि राम्रै कमाए’का थिए । फागुन’मा घर आएका उनले लामो समयदेखि प्रेमसम्वन्धमा रहेकी पर्वत’को कुश्मा फलेवासकी एक युवतीसँग फागुन’मै विवाह गरे ।

विवाह गरि दुई महिना’अघि मात्र फेरी जापान फर्किन काठ’माडौँ गएका भण्डारी कागज पत्र नमिलेर बागलुङ नै फर्किए । नवीन भदौ १७ गते’सम्म उनी घरमै थिए । कोरोना’ को कारण घरमै बसिरहेका भण्डारी १७ गते दिउँसो’तिर साथी’हरुसँग घुम्न भन्दै निस्किए । जापान’बाटै घर आएका प्रकाश भण्डारी, किशान खड्का र उनका भाइ’सहित चार जना सोही दिन बुर्ति’बाङ्गतर्फ लागे ।

उनीहरुको यात्रा वुर्तिबाङ्ग हुँदै रुकुम’तर्फ थियो । रुकुम जाने क्रममा सडकमा पहिरो आएका करण फर्किएका उनीहरुको यात्रा बुर्तिबाङ्ग’बाट ढोरपाटन तय भयो । २ वटा बाइक’मा चारजना अघि बढ्छन् । अँध्यारो हुन थालेपछि वोवाङ्गस्थित लाँकुरीवोटको एक किराना पस’लमा उनी’हरु बास माग्छन् । पसल सञ्चालक मदन विक भन्छन्, ‘झपक्कै साँझ पर्ने बेला’मा उहाँहरु चार जना आउनुभयो ।

मेरो होटल थिएन । पसल थियो । त्यही पनि टाढाका मानि’सहरुले बास मागे’पछि मैले बास दिएँ ।’ पसल सञ्चा’लक विकका अनुसार नविन निकै मिजासिला र मिलानसार थिए । साही साँझ त्यहाँ उनी’हरुले लोकल कुखरा’को भाले का ट्न लगाएर ढिँडो’सँग खाने तयारी गर्दै थिए ।

‘त्यही बेलामा एक्कासी पसल’भित्र पानी पस्यो । बाहिर हेरेको माथिका घर’हरु बगिरहेको थियो,’ पसल सञ्चालक विकले भने, ‘मानिसहरु चि च्चाएको देख्यौं । उहाँ भाइ (नवीन)ले आफ्नो बाइक चढेर माथिका मानि’सहरुलाई बचाउन गए ।’

‘म पनि आफ्नो बाइक लिएर उहाँसँगै माथि गएँ,’ विक सम्झन्छन्, ‘फर्किने क्रममा उहाँ (नवीन) को बाइक बाढी’ले बगाउन आँट्यो । मैले बाइक छाड्नुस भने उहाँले मान्नुभएन । बा’ढी सुनामी जस्तो मुस्लो छाड्दै आयो ।

अन्ततः मेरो आँखै अगाडि बाइक र उहाँ’लाई भुजिखोलाले लगो ।’ विक फर्केर घर आउँदा उहाँहरुले खान ठिक्क पारेका कुखरा’को मासु ढिँडो भएको स्थान बगर’मा परिणत भइ’सकेको थियो ।

ढोरपाटन नगरपालिका– ९ को वोबाङ्ग गाउँमा भदौँ १७ गते राती आएको भीषण बाढी-पहिरोमा बगेर बेप-त्ता ४१ जना’मध्येका एक थिए नविन भण्डारी । उनी पहिलदेख िनै बाइक’को सौखिन थिउ ।

नवीनका पिता इन्द्र भण्डारी भन्छन्, ‘यसभन्दा अघि बुलेट बाइक चढ्थ्यो नवीन । फागुनमा जापन’बाट घर आएपछि केटिएम मोडल’को नयाँ बाइक किनेको थियो । त्यसदिन साढे १ बजे’सम्म घरमै देखे’को थिएँ । उनीहरु पछि कता लागे भन्ने नै मलाई थाहा भएन ।’

इन्द्रका दुई छोराहरु’मध्ये नविन जेठा हुन् । उन’का कान्छा छोरा अर्जुन भण्डारी अष्टे«लियामा छन् । श्रीमान बेप-त्ता भएको सुनाउन नखो’जे पनि श्रीमती सुरक्षा भण्डारीले शं-का गर्दागर्दै सोही दिन थाहा पाइन् ।

श्रीमान बाढी’मा बे-पत्ता भएको खबर पाए’लगत्तै सुरक्षा बे’होस भइन् । बे होस भएयता हाल’सम्म उनलाई हटियाको एक मेडिकलको इमर’जेन्सी वार्डमा राखि’एको बाबु इन्द्र भण्डारी बताउँछन् ।

नवीनको श’व बेप-त्ता भएको ६ दिनपछि बुर्ति’बाङ्ग प्रह’रीले बढिगाड गाउँ’पालिकाको भिमगिठे सोरोफोरोको बडिगाड खोलामा फेला पारेको थियो । बुर्ति’बाङ्गका प्रह’री प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी’ले नवीनको श-व बुझेर गल्कोट ल्याई दाह’संस्कार गरिसकेका छन्।

नवीनको दाह-संस्कार स्थलमा सन्नाटा छा”एको थियो । बाबु इन्द्र भण्डारी छोरा गु-माउनुको पी-डा सुनाउँदै भन्छन्, ‘बुहारी भित्र्याएको ६÷ ७ महिना मात्रै भएको छ । उन’को ५ महिनको ग-र्भ पनि रहेको छ ।’

सुरक्षा’को उमेर भर्खर २२ बर्षको छ । उनी कक्षा १२ मा पढ्दैछिन् । कोरोनाको कारण कलेज जान परे’को छैन । सुरक्षका दाजु पनि जापान’मै रहेकोले उनीहरु’बीच चिनजान भई मायाप्रेम झाङ्गिदै गएको र दुवैले वि’वाह गर्ने योजना बनाई नवीन फागुन’मा घर आएका थिए ।

हालसम्म बेप-त्ता ३८ जना मध्ये २२ जनाको श-व फेला परेको र १६ जना अझै बेप-त्ता भएको बुर्तिबाङ्ग प्रहरी प्रमुख भण्डारी’ले बताए । शनिबार बे-पत्ता भएको १० दिन पुगेको छ । याे समाचार राताे पाटिबाट लिएकाे हाे

प्रतिकृया दिनुहोस्