धरानमा वि’वाह गरेको दुई महिनामै युव’तीको नि’धन भएको घटना’मा थप नयाँ कुरा बाहिर आएको छ । दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरा’नकी सुनी लिम्बु निध’न भएको अवस्था’मा फेला परेकी हुन् ।
छोरीले देह त्या’ग गरिन् भनेर माइतीलाई खबर गरेप’छि घरमा पुगेका माइ’तीका सदस्यले घ’टना संकास्पद रहेको बताएका छन् । ति युवतीको श्रीमान अहिले पनि सिं’गापुरमा छन् ।
दे’हत्या’ग गरेको बताइ’एको धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बु’को घ’टनामा माइती पक्षले दिएको कि’टानी जा’हेरी पछि श्रीमा’नको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया विमला माबो र केटाको भाई २० वर्षीय हेम’कुमार माबो’लाई प्रहरीले प’क्राउ गरेको छ ।
घट’ना कसरी भयो भन्ने अझै खुलेको छैन । श्री’मानको परिवारले दे’ह त्या’ग गरेको बताएका छन् भने माइती पक्षले शं’कास्पद भन्दै किटानी जाहेरी दिएका छन् ।
तर श्रीमानका भिनाजुले सोनीको अन्य युवकसंग पनि सम्ब’न्ध रहेको दावी गरेका छन् । विवाह अघि पनि एक जना युवकसंग सोनीको सम्बन्ध भएको र त्यो कुरा श्रीमा’नलाई पनि थाहा भएको उनले बताएका छन् ।
उनले भने, ‘एक जनासंग सम्बन्ध थियो, सम्बन्धको कुरा पनि सालोलाई थाहा थियो । त्यो कुरा स्वीकार गरेको भएपनि त्यस’पछि फेरी अरु दुई युवक’संग पनि उनको सम्बन्ध रहेको श्रीमा’नले थाहा पाएको थियो । आफ्नो श्रीम’तीको यस्तो कुरा थाहा पछि कुन श्रीमा’नले ताली वजाउँछ होला ?’
आफ्नो अति’रिक्त सम्बन्धको बारेमा थाहा भएपछि इज्ज’तको डरले देह त्या’गको निर्णय गरेको हुनसक्ने उनको अनुमान छ । श्रीमानको नामवाट कोरिया’मा भएको एक जना उनकै पूर्व प्रे’मीले अ श्लि ल तस्बिर र भि’डियो माग्दा सोनीले पठाइदिएको र सोही घ’टना पछि पनि श्रीमान’संग मतभेद भएको उनको भनाई छ ।
श्रीमानको फेस’वुक लगइन गरेर उनका पूर्व प्रेमीले अ श्लि ल तस्बिर र भिडियो पठाउन सोनीलाई भनेका थिए । युवकका परिवारले घट’ना भएको बेलामा घरमा हुँदै नभएका’हरुको नाममा पनि किटा,नी जा’हेरी दिएको भन्दै अ’सन्तुष्टि जनाएका छन् ।
सोनीको नि’धन हुँदा उनका दुई अमाजु घरमा थिएनन् । सोनीका माइती पक्षले उनीहरुको नाममा पनि किटा’नी जाहेरी दिएको भन्दै सोनीका श्रीमानका भिना’जुले असन्तुष्टि जनाएका छन् । प्रहरीले पो’ष्ट’मार्टम पछि मात्र घ’टना के भएको हो भनेर भन्न सकि’ने जनाएको छ ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्