Friday, December 1

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? हेर्नु’होस्..

September 14, 2020 1467

नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु’सार सोमबार सुन प्रति’तोला ४ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु’सार आइत’बार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारो’बार भएको छापा वाल सुनको मूल्य सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारो’बार भइरहेको छ ।

यस्तै तेजावी सुन तोला मा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

आइत’बार तोला मा १ हजार ३१० रुपैयाँ मा कारो’बार भएको चाँदीको मूल्य बढेर १ हजार ३२० रुपै’याँमा कारो बार भइरहेको महा संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्