Monday, March 1

आज कुन जिल्लामा कति संक्रमित थपिए ? विवरण सहित हे’र्नुहोस्

September 14, 2020 858

मुलुक:मा थप १ हजा:र १ सय ७० जनामा कोरोना भाइरस कोभिड १९ संक्रम:णको पुष्टि भए:को छ । स्वास्थ्य तथा जन:संख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ७० संक्र:मित थपिएसंंगै नेपालमा संक्रमि:तको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

मन्त्रालयका अ:नुसार प्रदेश १ को उदय:पुरमा २ जना, ओखलढुंगामा १९ जना, झापामा ७ जना, भोज:पुरमा २ जना, मोरङमा ३२ जना र सुनसरीमा ४६ जनामा संक्रमण देखि:एको छ ।

त्यस्तै प्रदेश २ को धनु’षामा ६ जना, पर्सामा ९ जना, बारामा १२ जना, महोत्तरीमा १ जना, सप्त’रीमा २ जना, सर्लाही’मा २ जना र सिरहामा ३४ जनामा संक्रमण देखिएको छ ।

यता, वाग:मती प्रदेशको काठ:माडौँमा ४ सय ४० जना, काभ्रेमा १८ जना, चितवनमा ३१ जना, दोल:खामा १ जना, धादिङमा ८ जना, नुवा:कोटमा ३ जना, भक्तपुरमा ४३ जना, मक’वानपुरमा १४ जना, रामेछापमा १ जना, ललित’पुरमा २९ जना र सिन्धु’पाल्चोकमा १ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्की’मा ५४ जना, गोरखामा १० जना, तनहुँमा १७ जना, नवल’परासी पूर्वमा २ जना, लमजुङमा ४ जना, वाग्लुङमा २ जना र स्याङ्जामा २ ज’नामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अ’र्घाखाँचीमा १ जना, कपिल:बस्तुमा ६ जना, गुल्मीमा २ जना, दाङमा ४५ जना, नवल:परासीमा ७ जना, पाल्पामा ७ जना, बाँकेमा २४ जना, रुपन्देहीमा ८१ जना र रोल्पामा २ जनामा भाइरस पुष्टि भएको छ ।

त्यस्तै कर्णाली प्रदेशको का:लिकोटमा १ जना, जाज’रकोटमा २ जना, दैलेखमा ७ जना, सल्या:नमा २ जना र सुर्खेतमा ३९ जना’मा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, सुदूर’पश्चिम प्रदेशको अ’छाममा ५ जना, कञ्चनपुरमा ३ जना, कैलालीमा ७० जना र डडेल्धुरामा १ जना, डोटीमा ८ जना र बझाङमा ३ जनामा संक्रमण पुष्टि भएको छ । पछि’ल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५ सय १२ जना संक्र’मित थपिएका छन् । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्