September 14, 2020 1633
नेपाल’लाई लोडसे’डिङमुक्त बनाउ’ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइत’बारबाट सकि’एको छ । तर पनि सर’कारले उनको स्थानमा नयाँ व्यक्ति नि’युक्ति गरिसकेको छैन ।
सरका’रले विद्युत प्राधि’करणका कार्यका’री निर्देशक पुनः घिसिङलाई नै दोहोर्या’उनुपर्ने आवाज सामाजिक सञ्जा’लदेखि चारैतिर उठिरहेको छ ।
यस्तैमा कलाकार दीपक’राज गिरीले पनि आज एक अभिनयान घोषणा गरेका छन् । उनले घिसि’ङको पुनर्नियुक्तिको माग गर्दै ५ मिनेट बत्ति निभाउने अ’भियान घोषणा गरेका छन् । गि’रीले सामाजिक सञ्जालमा लेखेका छन्–
‘कुलमानजीको पुनर्नि’युक्तिका लागि जनद’वावस्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्धता प्रकट गरौं ।’ गिरीको यो घोष’णालाई धेरैले समर्थन गर्दै साथ दिने समेत बता’एका छन् ।
प्रतिकृया दिनुहोस्