Friday, October 15

आज भदौ ३० गते मंगलबारको राशिफल हेर्दै दिनको सुरुवात गर्नुहोस्…

September 15, 2020 1162

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्ता’न तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सा’मान्य स्वास्थ्य सम्बन्धि समस्या’ले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ ।

माया प्रेममा धोका हुनेछ भने घर परिवा’रमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्या’वसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धिहरुको अवरोधले फाईदा’को सम्भावना टरेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहान’को समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोग’ले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । छो’टो तथा रमाईलो या’त्राको तय गर्न सकिनेछ । उत्पादनमुखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मध्यान्हबाट समय मध्य’यम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामा’जिक काममा समय खर्चनेहरुका ला’गी समय मध्ययम रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहा’नको समय मध्ययम रहेकोले व्यावसायमा नाँफा कमाउँन अरु दिन भन्दा बढि समय खर्चनु पर्नेछ । स्वास्थ्यमा स’मस्या आई दैनिक काम’काज गर्न नसकिने हुनाले रुपैया पैसाको ब्यबस्थापन गर्न गाह्रो हुनेछ ।

मध्यान्हबाट समय राम्रो रहेकोले अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुनाले पछि’सम्म आम्दानी हुने व्यावसा’यमा लगा’नी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टा’न्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहा’नको समय राम्रो रहेकोले व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाता’बरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । राजनीतिमा पद प्राप्ती’को योग रहेकोछ ।

मध्यान्हबाट समय मध्ययम रहेकोले माया प्रेममा धोका हुँन हुनेछ भने परिवारमा झै झगडा हुने सम्भा’वना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सा’मान्य समस्याले सता’उँनेछ । पढाई लेखाई’मा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) क्षमता प्रदश’न गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकि’नेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्त’ब्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाई’लो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी सम’यस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहा’नको समय पढाई लेखाईमा सुधार हुने हु’नाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोका’मना पुरा हुने समय रहेको छ भने रोकि’एका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ ।

मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गति सँगै बढ्न सक्दा प्रतिश्पर्धामा अरु’भन्दा अगाडि ब’ढ्न सकिनेछ । प्रसस्त तयारि गरेर महत्वपुर्ण काम शुरु गर्दा राम्रो’ नतिजा हात ला’ग्नेछ । तापनि लामो दुरिको यात्राको प्रवल सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ–नयाँ काम’को प्रस्ताब आउनेछ भने नोकरिमा पदोन्नति हुनेछ । बिभिन्न ठाउँबाट का’मका प्रस्तावहरु आउनेछन् भने प्रस’स्त रुपैया पैसा कमाउने योग रहेको छ । सत्रु तथा प्रतिश्पर्धिहरु परास्त हुँनेछन् भने बिद्या तथा प्रतिश्प’र्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ ।

व्यापार व्यावसायमा लगानि गरि भने जस्तो नाँफा कमाउँन सकिनेछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हु’नाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवा’रमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने’छ भने साथिभाई सँगको सम्ब’न्धमा बिश्वासको बाताबरण बन्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय मध्यययम रहेकोले छोटो दुरिको यात्रा गर्दा वा सवारी चला’उदा ध्यान दिनुहोला । आफन्त तथा अग्र’जसँग मनमुटाब बढ्नेछ । मध्यान्हबाट बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै त’पाईकै नाम अग्र स्थानमा आउँनेछ ।

व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने बाताबण बन्नेछ । छोटो सम’यमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसि’यालि छाउँनेछ । माया प्रेम’मा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्या’वसायमा मन्दि आउनेछ । पढाई ले’खाई तपाई आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्या’त्तिहरुले प्रयोग गर्न स’क्छन् ध्यान दिनुहोला । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला समस्या आ’उन सक्छ । शैक्षिक यात्रा भने फलदायि रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले व्यापा’रबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखा’इमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ ।

मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चे’लि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहे’कोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घट’पट आउनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा सम’स्या आई उपचार खर्च बढेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ता’र्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारि व्या’पार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा र’माईलो यात्राको तय हुने’छ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाईमा अरुभन्दा एक कदम बढि सफ’लता हात पार्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बि’वाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अ’वस्था सुदृड बनाउने चालि’ने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ ।

पढाइ लेखाइमा भ’नेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अ’गाडि बढ्न सकिने तथा जीवन साथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दि’नुहोला पेट सम्बन्धी समस्या आउन सक्छ ।

प्रतिकृया दिनुहोस्