मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्ता’न तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सा’मान्य स्वास्थ्य सम्बन्धि समस्या’ले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ ।
माया प्रेममा धोका हुनेछ भने घर परिवा’रमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्या’वसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धिहरुको अवरोधले फाईदा’को सम्भावना टरेर जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहान’को समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोग’ले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । छो’टो तथा रमाईलो या’त्राको तय गर्न सकिनेछ । उत्पादनमुखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मध्यान्हबाट समय मध्य’यम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामा’जिक काममा समय खर्चनेहरुका ला’गी समय मध्ययम रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहा’नको समय मध्ययम रहेकोले व्यावसायमा नाँफा कमाउँन अरु दिन भन्दा बढि समय खर्चनु पर्नेछ । स्वास्थ्यमा स’मस्या आई दैनिक काम’काज गर्न नसकिने हुनाले रुपैया पैसाको ब्यबस्थापन गर्न गाह्रो हुनेछ ।
मध्यान्हबाट समय राम्रो रहेकोले अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुनाले पछि’सम्म आम्दानी हुने व्यावसा’यमा लगा’नी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टा’न्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहा’नको समय राम्रो रहेकोले व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाता’बरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । राजनीतिमा पद प्राप्ती’को योग रहेकोछ ।
मध्यान्हबाट समय मध्ययम रहेकोले माया प्रेममा धोका हुँन हुनेछ भने परिवारमा झै झगडा हुने सम्भा’वना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सा’मान्य समस्याले सता’उँनेछ । पढाई लेखाई’मा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) क्षमता प्रदश’न गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकि’नेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्त’ब्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाई’लो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी सम’यस्या आउन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहा’नको समय पढाई लेखाईमा सुधार हुने हु’नाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोका’मना पुरा हुने समय रहेको छ भने रोकि’एका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ ।
मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गति सँगै बढ्न सक्दा प्रतिश्पर्धामा अरु’भन्दा अगाडि ब’ढ्न सकिनेछ । प्रसस्त तयारि गरेर महत्वपुर्ण काम शुरु गर्दा राम्रो’ नतिजा हात ला’ग्नेछ । तापनि लामो दुरिको यात्राको प्रवल सम्भावना रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ–नयाँ काम’को प्रस्ताब आउनेछ भने नोकरिमा पदोन्नति हुनेछ । बिभिन्न ठाउँबाट का’मका प्रस्तावहरु आउनेछन् भने प्रस’स्त रुपैया पैसा कमाउने योग रहेको छ । सत्रु तथा प्रतिश्पर्धिहरु परास्त हुँनेछन् भने बिद्या तथा प्रतिश्प’र्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ ।
व्यापार व्यावसायमा लगानि गरि भने जस्तो नाँफा कमाउँन सकिनेछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हु’नाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवा’रमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने’छ भने साथिभाई सँगको सम्ब’न्धमा बिश्वासको बाताबरण बन्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय मध्यययम रहेकोले छोटो दुरिको यात्रा गर्दा वा सवारी चला’उदा ध्यान दिनुहोला । आफन्त तथा अग्र’जसँग मनमुटाब बढ्नेछ । मध्यान्हबाट बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै त’पाईकै नाम अग्र स्थानमा आउँनेछ ।
व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने बाताबण बन्नेछ । छोटो सम’यमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसि’यालि छाउँनेछ । माया प्रेम’मा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्या’वसायमा मन्दि आउनेछ । पढाई ले’खाई तपाई आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्या’त्तिहरुले प्रयोग गर्न स’क्छन् ध्यान दिनुहोला । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला समस्या आ’उन सक्छ । शैक्षिक यात्रा भने फलदायि रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले व्यापा’रबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखा’इमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ ।
मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चे’लि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहे’कोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घट’पट आउनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा सम’स्या आई उपचार खर्च बढेर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ता’र्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारि व्या’पार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा र’माईलो यात्राको तय हुने’छ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाईमा अरुभन्दा एक कदम बढि सफ’लता हात पार्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बि’वाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अ’वस्था सुदृड बनाउने चालि’ने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ ।
पढाइ लेखाइमा भ’नेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अ’गाडि बढ्न सकिने तथा जीवन साथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दि’नुहोला पेट सम्बन्धी समस्या आउन सक्छ ।
प्रतिकृया दिनुहोस्