Wednesday, January 20

भक्तपुरमा पहिलो पटक ३ जनाको श व देख्ने देउरानी पहिलो पटक मिडियामा (भिडियो हेर्नुस्)

September 15, 2020 1107

भक्तपुरको निकोसेराबाट सिन्टि:टार जाने सडकमै रहेको चारतले घरमा कुकुर’सहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्री’मती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको निधन भएको घटना रहस्य’मय बन्दै गएको छ ।

केही दिन अघि नै निधन भएको प्रहरी:ले बताए:को सो घटना छिमेकीले पनि :थाहा पाएनन् ।घरको सा’मान सकिए’काले किनमेल गर्न सुदीपको भाई र उनको श्रीमती बाहिर निस्किएका थिए ।

सामान किनेपछि उनीह:रुले मासु किने, अनि दाईलाई पनि मासु लगिदिउँ न भन्दै उनीह:रुका लािग पनि मासु कि’नेर छोड्न भनेर घरमा गए । देउरानीले मुल ढोका धके’लिन ढोका खुल्यो, उनले ढोका खुल्लै भएपछि उनले दाई र जेठानी कतै बाहिर जान लागे’को हो की भन्ने सोचिन् ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्