Tuesday, March 21

‘केही दिनमै स्वागत गर्न पाइयोस्’ भन्दै कुलमानको बिदाई गरे कर्मचारीले, कुलमानले यसो भने (भिडियो हेर्नुहोस)

September 15, 2020 772

आफ्नो चार वर्षे कार्या’काल सफल’तापुर्वक सम्पन्न गरेका नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बि’दाई भएको छ ।

उनलाई प्राधि’करणका कर्मचारी’हरुले आज एक कार्य’क्रमको आयोजना गरी केही दिनमा नै फेरि हजुरलाई अर्को कार्या’कालको लागि स्वागत गर्न पाइयोस भनी बिदाई गरेका छन् ।

कुलमानले घाटा:मा रहेको प्राधिक:रणलाई एक नाफामु:खी संस्थाको रुपमा विकास गराएका छन्, अध्यारोमा बस्न बाध्य नेपा’ली जनतालाई उज्यालो:को किरणले छोपिदिएका घिसिङ पुन: नियुक्त गर्नुपर्छ भन्दै सामाजिक सञ्जा:ल तथा काठमाडौं’को माइ’तिघरमा प्रदर्शन समेत भएको थियो ।

उनलाई पुन नियु:क्ति गर्नुपर्ने भन्दै प्राधि’करण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले घिसिङ पुन: नि’युक्ति हुनेमा आफु आशावादी रहेको बताएका छन् । प्रम ओलीले एकै जनालाई पटक- पटक नियुक्ति गर्न हुँदैन भनि ऊर्जा मन्त्री वर्ष’मान पुनले ल्या’एको प्रस्तावलाई वेवस्ता गरेका छन् ।

भिडियो हेर्नुहोस… यहाँ थिचेर

प्रतिकृया दिनुहोस्