Sunday, September 24

टिका सानुलाई केटो खोजिदिए मानसिंहले, सुटिङमै चल्यो खत’रा दोहोरी (भिडियो हेर्नुहोस)

September 15, 2020 1024

प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहि’चान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँ’खामा आँखा जुधाएर जस्ता’लाई त्यस्तै दोहोरी सबाल जवाफ गर्न सक्ने क्षमता नै उनको प्रशंसा’को बलियो पक्ष बन्यो । सामा’जिक संजालमा उन’लाई रुचाउने समर्थ’कहरुको सङ्ख्या दिनानु दिन बढ्दो छ ।

युट्युबमा उनका दर्जनौं प्रत्यक्ष दोहो’रीहरु सुन्न र हेर्न पाइन्छ । औपचारिक रुपमा रेकर्ड भएका गीतह’रुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ । इन्द्रेणी का’र्यक्रममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन कलाका:रका साथै समाज’सेवीको रुपमा समेत स्थापित गरिदियो ।

उनको सरल जीव’नशैली, दयालु मन, निस्वार्थी सोच र अरुको दुखमा आफु मर्माहत हुने जस्ता गुण’हरुले नै उनी करौ’डौ दर्शक श्रोताको ढुकढुकी बन्न पु’गेकी हुन् ।

इन्द्रेणी का’र्यक्रम मार्फत उनले आ’फ्नो गला र कलाको साहा’राले राहत सङ्कलन गरी कैयौं रोगी, बिरामी, असहाय अनि दैबी प्र’कोपमा परेका ब्यक्तिह’रुलाई पुनर्जीवन दिने काम ग’रेकी छिन् । जस्तो अप्ठ्यारो स्थितिमा पनि मुस्कुराइरहने उनको बानीलाई इस्व’रीय देन नै मान्न सकिन्छ ।

टिका सानु’लाई केवल कला’कार मात्र भनेर सम्बोधन गरियो भने सायद अन्याय पनि हुन सक्छ । उनी कला’कारका साथै एक सच्चा समा’जसेवी पनि हुन् ।
भिडियो हेर्नुहोस..

प्रतिकृया दिनुहोस्