Thursday, December 7

ह्वात्तै बढ्यो सङ्क्रमितको संख्या, नेपालमा आज यती धेरै संक्रमित थपिए

September 15, 2020 2378

नेपालमा पछिल्लो २४ घण्टा’मा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्र’मण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

स्वास्थ्य तथा जन’संख्या मन्त्रालय’का प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडे’टमा उक्त जानकारी दिएका हुन् ।

यसअघि सोमबार’को तथ्यांक अनुसार नेपालमा कोरोना संक्र:मितको संख्या ५५ हजार ३२९ थियो । नेपाल’मा सक्रिय कोरोना संक्र’मितको संख्या १५ हजार ७७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमण’मुक्त भएका छन् । यो’सँगै नेपालमा कोरोना संक्र’मण भएर निको हुनेको संख्या हाल’सम्म ४० हजार ६३८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थान’का अस्पताल’बाट संक्रमण’मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’ले जानकारी दिएको हो। यसअघि सोम’बार तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमण’मुक्त हुनेको संख्या ३९ हजार ५७६ थियो ।

मन्त्रालयका अनु’सार आज थप ११ जनाको कोरोनाका कारण मृ त्यु भएको छ । यो’सँगै कोरोनाले ज्यान गुमाउने’को संख्या ३७१ पुगेको थियो । – खबर हब

प्रतिकृया दिनुहोस्