Friday, June 9

७० तोला सुन चोरी भएपछी खाली पसल कुर्दै पीडि’त, यसरी फिल्मी शैलिमा चोरी [भिडि’यो सहित]

March 14, 2020 1486

जीवन भरि कमा’एको पैसा र सम्पति छिन भर’मा गा एब हुन्छ या भनौं कसैले चो’रेर लैजान्छ भने पि डि तको मनमा के बित्ला रु तपाई अनुमान पनि गर्न सक्नु हुन्न होला ।

हो त्यस्तै भएको छ । घ टना हो नव’लपुर जिल्ला गैंडाकोट नगरपालि’काको। कांग्रेस चोक स्थित मेनुका सुनचा’दी पसल बाट गत १८ गते ७० तोला सुन र ७ लाख नगद सहित २ किलो चादी चोरी भएपछी अहिले पि डित उमेश गह’तराज खालि पसल कुर्दै आफ्नो हरा’एको सा’मान कहि’ले फेला पर्ला भनेर आश गरेर बसेका छन।

१० दिन पछि गैंडाको’टकै अर्को ठाउँमा ना’रायणी नदि किनारमा लकरको बक्सा बालुवा’मा गा डेको अवस्थामा भेटिए’को थियो भने लकरमा केही टु क्रा सुन र अन्य कागज पत्र भि’जेको अवस्था’मा भेटि’एको थियो। सुन्दै फिल्म जस्तो लाग्ने यो घ ट नाले अहिले चितव’नमा चर्चा पाएको छ ।

सुन पसलमा चोरी भएको सिसी’टिभी फुटेज’मा सबै देखिन्छ । भिडियो हेरेको प्रहरीले अहिले सम्म चोर पत्ता लगाउन सकेको छैन । सिसिटिभीमा छर्लगैं देखिँदा पनि चो’र पत्ता लगाउन नसकेपछि प्रहरीको आ लो चना हुन थालेको छ ।

त्यस्तै पीडितले आफुले चुस्त रुपमा न्याय नपा’उने होकि भनेर चिन्ता ब्यक्त गरेका छन। प्रशा’सनले पटक पटक गु’नासो गर्दा पनि हुँदैछ हुँदैछ भनेर टारेको ब’ताएका छन। यसै विशय’मा बुझ्न गैंडाकोट प्रहरी विटमा पुग्दा , हामिले अनुसन्धान गरिनै रहेका छौं र हामी अन्तिम चरण’मा पुगेका छौं , हामी जि’रोमा छैनौं भनेर प्रहरी प्रशासनले बताएको छ।

फिल्मी शैलीमा ७० तोला सुन र ७ लाख नगत चोरी भएपछी , खाली पसल कुर्दै पिडित , २० बर्षको दुख पानी’मा । त्यती धेरै सम्पत्ती चोरिएपछि करोडप’ति रहेका सुन पस’ले अहिले सड’कमा आएका छन् ।

इलाका प्रहरी कार्या’लयका अनुसार गैंडाकोट नगरपालिका ४ कांग्रेस चोकमा रहेको मानिका सुनचाँदी पसलबाट सुन र नगद चोरी भएको हो । महेन्द्र रामार्गमा रहेको पसल’बाट आइतबार बिहान २ बजे स’टर फो’रेर सुन चोरी भएको हो ।७० तोला सुन चोरी भएपछी खाली पसल कुर्दै पी’डित, फिल्मी शैलिमा चोरी (भि’डियो सहित

प्रतिकृया दिनुहोस्