September 15, 2020 1513
मंगलबार सुन चाँदी’को भाउ बढेको छ । सोम’बार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारो’बार भएको छापावा’ला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको हो ।
तेजावी सुन पनि आज तो’लामा ६ सय रुपै’याँले नै बढेर ९७ हजार रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि आज २० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोला’मा १३ सय ४० रुपैयाँ कारो’बार भैर’हेको छ ।
नेपाल सुनचाँदी व्यव’सायी महासंघ’ले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजा’वी सुनको मूल्य ८३ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदी’को मूल्य ११ सय ४९ रुपैयाँ का’यम गरेको छ ।
प्रतिकृया दिनुहोस्