नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ’लाई कर्मचारी’हरुले विदाई गरेका छन् ।
कर्मचारीहरु’ले मंगलबार (आज) एक कार्यक्रमका’बीच घिसिङलाई विदाई गरेका हुन् । घिसिङको गत आइतबार मात्रै चार वर्षे कार्यकाल सकिएको हो । विदाई कार्यक्रममा बोल्दै घिसिङ’ले सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुरुप प्राधिकरण’को टिमले काम गरेको कारण सफलता पाएको बताउनु’भयो ।
त्यस्तै, उहाँले नेतृत्वमा कोही आउन-जानु सामान्य प्रक्रिया भएको बता’उँदै कर्मचारी’ले रातको १०÷१२ बजेसम्म पनि काम गरेको कारण पनि राम्रो नतिजा आएको बताउनु’भयो । घिसिङ’को विदाईका प्राधि’करणका कर्मचारी’हरु भावुक बनेका थिए ।
घिसिङको चार वर्षे कार्य’काल सकिएसँगै प्राधि’करणमा अबको प्रमुखका रुपमा को आउँछन् ? भन्ने टुंगो लागे’को छैन । त्यसोत, घिसिङ दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि उत्तिकै छ ।
१८ घण्टासम्मको लोड’सेडिङ हटाएर ३४ अर्ब घाटामा रहेको प्राधिकरण’लाई ५ अर्बको सञ्चित नाफामा लगेका घिसिङ’लाई दोहोयाउन विभिन्न क्षेत्रबाट माग भइरहेको छ । – न्युज२४नेपाल
बिदाइको समयको उनको सम्बोधन ! यहाँ थिचेर भिडियो हेर्नुहोस
प्रतिकृया दिनुहोस्