मुलुकमा थप १ ह’जार ४ सय ५९ जनामा को’रोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा ज’नसंख्या मन्त्राल’यका अनुसार प’छिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ५९ संक्रमित थपि’एसंंगै नेपालमा संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।
मन्त्रालयका अनु’सार प्रदेश १ को ओखलढुं’गामा १ जना, खोटाङमा १ जना, झापामा ६ जना, ताप्लेजु’ङमा १ जना, पाँचथरमा १ जना, भोजपुरमा १ जना, मोरङमा १ सय ११ जना, संखुवा’सभामा १ जना र सुनसरीमा १७ जनामा संक्रमण देखि’एको छ ।
त्यस्तै प्रदेश २ को धनुषा’मा ६ जना, पर्सामा १ जना, बारा’मा ३ जना, महोत्तरीमा ९ जना,रौतहटमा ३६ जना, सप्तरीमा २४ जना, सर्लाहीमा ४ जना र सिरहामा १ सय ६२ जनामा संक्र’मण देखिएको छ ।
यता, वागमती प्रदेश’को काठमाडौँमा ५ सय ५५ जना, काभ्रेमा ८ जना, चितवनमा ३७ जना, दोल’खामा ५ जना, धादि’ङमा ४ जना, नुवाको’टमा २ जनामा पुष्टी भएको छ,
भक्तपुरमा ८६ जना, मकवानपुरमा ८७ जना, रामेछापमा २ जना, ललितपुरमा ३५ जना र सिन्धु’पाल्चोकमा २ जनामा भाइरस देखिएको छ ।
त्यस्तै, गण्डकी प्रदे’शको कास्कीमा ७ जना, गोर’खामा ५ जना, तनहुँमा ९ जना, नवल’परासी पूर्वमा २१ जना,मनाङमा १ जना, लमजुङमा ४ जना र स्याङ्जामा १४ जनामा संक्र’मण पुष्टि भएको छ ।
यता, प्रदेश ५ को अर्घाखाँचीमा ३ जना, गुल्मी’मा ३ जना, दाङमा २६ जना, नवल’परासीमा ३ जना, रुपन्देहीमा ५१ जना, पाल्पामा १६ जना, बर्दियामा १ जना र बाँकेमा २७ जनामा भाइ’रस पुष्टि भएको छ । त्यस्तै कर्णाली प्रदेशको दैलेखमा २ जना, सल्या’नमा २ जना र सुर्खेतमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपु’रमा ८ जना, कैलालीमा ११ जना, डोटीमा ११ जनामा, दार्चुला”मा ३ जनामा, बझाङमा २ जनामा र वैतडीमा ८ जनामा संक्र’मण पुष्टि भएको छ । – न्युज२४नेपाल
प्रतिकृया दिनुहोस्