Saturday, September 23

एकाएक कुलमानको नियुक्तिको माग गर्दै जनता आए सडकमा (भिडियो सहित)

September 16, 2020 2252

लोड सेडिगं हटा’एर चर्चामा आएका कुलमान घिसिङको चार वर्षे कार्यका गत आइत’बारबाट सकियो । उनको कार्यका’ल सकिएपछि उनलाई पुनं नियुक्ति गनुपर्ने भन्दै चौतर्फी जनद’बाब बढेको छ ।

यसैबिच घिसिङलाई नेपाल वि’द्युत प्राधिकरणको कार्य’कारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौंको जोरपाटी र बालाजु’मा प्रदर्शन गरिएको छ ।

स्वतन्त्र नागरिक समू:हले बालाजु माछापो:खरीमा प्रदर्शन गरेका छन् भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले कुलमानको पुनः नियु:क्तिमा ढि:लाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले कुलमा:नलाई फेरि प्राधिक:रणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री नै कुलमा’नलाई दोहोर्‍’याउन इच्छुक नभइरहेका बेला कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न जनस्तरबाट चर्को दबाब आइरहेको छ ।प्राधि:करणका कर्मचारीले मंग’लबार घिसिङ औपचारिक बिदाइ गरेका थिए । – ओ एस नेपाल

यहाँ थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्