Monday, January 18

‘म हाँसेको देखेर रिसाउने’लाई लभ यू’ भन्दै आँचल’ले दिइन् जवाफ ! हेर्नुहोस्…

September 16, 2020 393

डा उदिप श्रेष्ठ’सँग प्रेम विबा’ह गरेकी सुन्दरी अभिनेत्री आँचल शर्मा पछिल्ला दिनमा म्यूजिक भिडियोमा निकै ब्यस्त छिन् । कोरोनाका कारण चलचित्र क्षेत्रसँग सम्बन्धित कुनै पनि गतिबिधि अगाडी नब’ढेका बेला आँचललाई म्यूजिक भिडि’योमा नै काम गर्न भ्या’ई नभ्याई छ ।

आँचलले अभि’नय गरे’को बोलको गीतको भिडियो अहिले पनि ट्रेण्डिगंको १ नम्बरमा रहेको छ । म्यूजिक भिडि’योको कामका अलावा आँचल सामाजिक संजालमा पनि छाउनेगरेकी छिन् ।

चर्चा र विवादमा छाइ’रहने आँचल केही दिनदे’खि टाउकोको तौलको विषयमा दिएको जवाफ’का कारण ट्रोलको शिकार भएपछि केही समय हराइन् र अहिले फेरी विभिन्न अन्तरवा’र्तामा देखिन थालेकी छिन् ।

यसैबिच उनै सुन्दरी आँचलले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक पोस्ट गर्दै ‘म हाँसेको देखेर रिसाउनेलाई नि ‘लभ यू’ भनेर लेखेकी छन् । उनको यो कटाक्ष ट्रोलर्सप्रति नै भएको बुझ्न सकिन्छ ।

तराजुमा टाउको मात्र राखे टाउ’कोको तौल थाहा हुने बताएपछि सामा’जिक सञ्जाल प्रयोगकर्ताले उनला’ई विद्वान अभिनेत्री भन्दै मजाक उडाएको विषयमा अहिले’सम्म प्रतिक्रिया नदिएकी आँच’लले उक्त विषयको चर्चा सेला’एसँगै उत्तर पो दिएकी हुन् की ?

प्रतिकृया दिनुहोस्