भारतबाट प्याज आउन छाडे पछि नेपाली बजारमा प्याज’को मूल्य आकाशिएको छ ।एक साता’अघि किलोको ४० रुपैयासम्ममा किनबेच भइ’रहेको सुकेको प्याज’को मूल्य अहिले किन्नै नस’किने गरी बढेको छ ।
आज बुधबार प्याजको मूल्य बढेर किलो’को ११९ रूपैयाँ पुगेको छ।
एक साता’अघि किलोको ४० रुपैयासम्ममा किनबेच भइ’रहेको सुकेको प्याजको मूल्य मंगल’बार प्याजको मूल्य बढेर ७५ रूपैयाँ पुग्यो । त्यसपछि आज बुध’बार पनि प्याज’को मूल्य बढेर किलोको ११९ रूपैयाँ पुगेको हो ।
प्याज निर्यात’सम्बन्धी नियम’लाई संशोधन गर्दै भारतले बैंगलोर रोज प्रजातिबाहेकका अन्य प्याज निर्यात’मा सोमबार’देखि प्रतिबन्ध लगाए’पछि मूल्य बढे’को हो ।
अहिले काठमाडौं उपत्यका’मा खुद्रा व्यापारीले पहिले’देखि रहेको स्टक प्याजको मूल्य बढाएर सर्व’साधारण ढाड सेकिने गरी बेचे’का छन् ।आज काठमाडौं उपत्यका:का खुद्रा पसलले प्या’जको मूल्य बढा’एर किलो कै १३० रूपैयाँमा किन’बेच गरेका छन् ।
प्रतिकृया दिनुहोस्