Thursday, August 5

बढ्यो डलरको भाउ, अन्य देशको मुद्राको भाउ यस्तो छ

September 16, 2020 858

नेपाल राष्ट्र बैंक’ले बुध’बार (भदौ ३१) मा जारी गरेको विनि’मयदरका अनुसार अमे’रिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्री’दर ११८ रुपैयाँ १४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद’दर १३९ रुपैयाँ ६६ पैसा र बिक्री’दर १४० रुपैयाँ ३७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाए’को छ ।

यसैगरी, पाउण्ड एक’को खरिद’दर १५१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा रहेको छ । यसै’गरी, मले’सियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्री’दर २८ रुपैयाँ ५९ पैसा र’हेको छ।

यता, कतारी रियाल एकको खरिद’दर ३२ रुपैयाँ २८ पैसा र बिक्री’दर ३२ रुपैयाँ ४४ पैसा रहेको छ । र, युएई दिराम एक’को खरिद’दर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस्..

डलरको भाउ

प्रतिकृया दिनुहोस्