धरान-११ की सिंगापुरे लाहु’रेकी श्रीमती सोनिहा’ङ्मा लिम्बूको बिहीबार अ,त्ये,ष्टी भएको छ । गत सोम’बार कोठामा मृ,त फेला परेकी उनको पो,ष्ट,मार्टमपछि अ,न्त्ये,ष्टी गरिएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा’नमा पो,ष्ट,मार्टम गरेपछि धरान’स्थित खत्री’धारामा उनको श,व ज,लाइएको छ । शुरूमा केटी पक्षले मात्रै ला,श ज,लाउने भनिएपनि मौखिक सह’मतिमा केटापक्षका पनि सहभागी बनेर ला,श ज,लाइएको थियो ।
‘खासमा शुरूमा माइती पक्षकाले मात्रै ज,लाउने भन्ने कुरा आएको थियो, तर हामी’लाई चित्त बुझेन’, केटा पक्षका माइला भेना जगत राना मगरले भने, ‘रित नबुझाए’कोले हामी नै अ,न्त्ये,ष्टी गर्ने भन्ने उहाँहरूको अडान रह्यो, हामीले पनि भन्यौं केटा’केटीको विवाह दर्ता त भएकै हो,
हामीले पनि सँगै अ,न्त्ये,ष्टी गर्न पाउनु’पर्छ भनेर अडान कस्यौं, त्यसपछि दुवै पक्ष एकै’पटक गएर अ,न्त्ये,ष्टी गर्ने भनेर मौखिक सहमती बनेर दुवै पक्ष पुगेर अ,न्त्ये,ष्टी गरेका हौं ।’
उनका अनुसार लिम्बू समुदायमा श,व गा,ड्ने प्रचलन रहेपनि अकालमै मृ,त्यु भएका’हरूको ज,लाउने चलन’अनुसार सोनीको श,व ज,लाइएको हो ।
भिडियो हेर्नुहोस..
प्रतिकृया दिनुहोस्