Friday, December 1

भेडे खु’र्सानी भित्र भेटियो यस्तो चिज, तरकारी का’ट्दा उड्यो हो’श ! हेर्नुहोस्

March 14, 2020 6834

बन्दा अथवा काउलीमा किरा भेटिनु सामान्य जस्तै हो । सामान्यतया विभिन्न तरका’रीहरुमा कि’राहरु हुन्छन् । यहि कार’णले गर्दा तरकारी राम्रो सँग के’लाउन पर्ने हुन्छ । तरका’रीहरुमा कि’रा भेटिनु सामान्य भएपनि क्यानाडाका एक दम्प’तिको हो’श त्यतिबेला उ’ड्यो जब उनीहरुले भेडे खु’र्सानी भित्र भ्यागुत्ता भेटे ।

घ’टना क्यानाडा स्थित क्यूबेक शहर को हो । गत ९ फेब्रुअरी’को राति नि’कोल गागन र गे’रार्ड ब्लैकबर्न खाना बनाउ’ने क्रममा थिए। जसक्रममा उनीहरुले भे’डे खुर्सा’नी फेला पारे।

उनीहरुले भागुत्ता त’त्कालै क्यूबेकको कृषी, फि’शरीज एण्ड फूड मन्त्रालय पठाए । निकोल गागन र गे’रार्ड ब्लै’कबर्नका अनुसार भेडे खुर्सानी भित्र रहेको भ्यागुत्ता जि’उँदो थियो । भेडे खुर्सा’नी आफूहरु’ले स्थानीय एक सु’परमार्केटबाट कि’नेको उनीहरुको भनाई छ। भेडे खुर्सानीमा कुनै पनि प्वा’ल नभएको उनीहरु’को दावी छ।

प्वाल नभएकै का’रण आफूहरु च’कित परेको उनीहरु बताउँछन् । यस घ’टनालाई क्यानाडाको खाना नि’रीक्षण एजेन्सीले ह’रेको थियो। अनुसन्धानकै क्रममा भागुत्ताको भने ज्या’न गैसके’को बताइएको छ।

भागुत्ता भेटिए’को बारे उक्त दम्पतिले सामा’जिक संजा’लमा पनि पोस्ट गरेका थिए। तस्विर सहित पोस्ट गरिएपछि यस घ’टना सामाजिक संजालमा भा’इरल पनि भएको छ। सामाजिक संजालमा धेरैले यस घ’टना जस्तै अन्य घ’टनाहरुको अ’नुभव पनि सा’टासाट गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्