Tuesday, August 3

आज सुनको मूल्य घट्यो कि बढ्यो ? हेर्नुहोस्…

September 16, 2020 2037

आज सुनको मूल्य घट्यो कि बढ्यो ? हेर्नुहोस्…..

आज सुन चाँदीको मूल्य स्थिर छ । मंगल’बार सुन प्रतितोला ६ सयले बढेको थियो । आइत’बार स्थिर रहेको सुन’को मूल्य सोमबार ९६ हजार ९ सय कायम भएको थियो ।

मंगलबार ९७ हजार ५०० मा कारो’बार भएको’ सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Sun

नेपाल सुन’चाँदी व्यव’सायी महा’संघका अनुसार आज तेजावी सुनको मूल्य ९७ हजार छ । त्यस्तै, चाँदीको मूल्य आज प्रति’तोला १,३४० कायम रहेको महा’संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्