Saturday, December 4

कुलमान घिसिङको समर्थनमा उत्रिएका युवामाथि लाठी र पानीको फोहोरा (भिडियो सहित)

September 16, 2020 1144

नेपाल विद्युत प्राधिक’रणको कार्यकारी निर्देश’कमा पुनः कुलमान घिसि’ङको नियुक्ति’को माग गर्दै प्रदर्शन गरिएको छ । बुधबार घिसिङका समर्थकह’रुले काठमाडौंको मा’इतीघर मण्डलामा पुनः नियुक्तिको माग गर्दै प्रद’र्शन गरेका हुन् ।

समूह–समूह’मा माइ’तीघर मण्डलातर्फ अघि बढिरहेका घिसिङका समर्थकहरुलाई प्र’हरीले हस्त’क्षेप गर्दै लखे’टेको छ । जस’को लागि पानीको फोहोरासमेत हानिएको थियो ।

१८ घण्टासम्मको लोडसेडिङ हटाएर ३४ अर्ब घा’टामा रहेको प्राधिकरणलाई करिब ५ अर्बको सञ्चित नाफा’मा लगेका घिसिङलाई दोहोयाउन विभिन्न क्षेत्रबाट माग भइरहेको छ ।

विद्युत प्राधिक’रणका कार्यकारी निर्दे’शक घिसिङले आफ्नो चार वर्षे कार्यकाल सकाएर यही भदौ २९ देखि विदाई हुनुभएको छ ।
कुलमान घिसिङको समर्थन निस्किए’को र्यालीको भिडियो यहाँ थिचेर हेर्नुहोस्

प्रतिकृया दिनुहोस्