Monday, November 29

कमला घिमिरेले गाईन् बद्री पंगेनीसँग पहिलोपटक यस्तो गीत, यती धेरै रमाइलो (भिडियोसहित)

September 16, 2020 2830

नेपाली दोहोरी गीत संगी’तको क्षेत्रमा अब्बल धादि’ङकी कम’ला घिमिरे यतिबेला सामा’जिक संजालमा भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बना’एकी कमला’को चर्चा ह्वातै देश तथा विदेशमा बढेर गएको छ ।

छिनभरमै दोहो’रीको टुक्का फुराउने कमला’को कला देखेर सबै चकित छन् । सानै उमेर भएपनी देश तथा विदेशमा नाम चलेका ख्याति प्राप्त गायक गायिकालाई समेत दोहोरी’मा टक्कर दिने क्षम’ता देखेर सबै लोकपारखी दर्शक तथा स्रोता अचम्म’मा परेका छन ।

बुबा कल्याण घिमिरे र आमा देवकी घिमि&रेको कोख’बाट जिल्लाको नीलकण्ठ नगरपालि’का वडा नं १२ सांकोष’मा करिव ११ बर्ष पहिले विपन्न परिवारमा भए’को थियो ।

९ वर्षको उमेरमै स्कुलका साथी’भाई, घरछिमेक’मा दोहोरी गाएर चकित पार्ने गर्थिन उनी । सानै उमेर भएपनी गहन शब्द लाई सरल भाषामा टुक्का जोडेर गाउन सक्ने क्षमता’बाट त्यो बेला पनी गाउँमा सनसनी नै फैलिएको थियो ।

यती बेला उन्ले गाए’का गीत को सर्बत्र चर्चा हुने गरे’को छ, भर्खरै मात्र उन्ले चर्चित लोक दोहोरी गाय’क बद्री पङ्गेनी र चर्चित गायक गायक मोहन खड्का सङ्ग साली भेना सङ्ग सम्बन्धि’त रहेर एउटा लोक दोहोरी गाए’की छीन ।

जसमा पछील्लो समयका चर्चित सर्जक ने’त्र अर्यालको शब्द श्रीजना छ भने गायक एबम संगीत’कार ॠषि खड्का’को लय रहेको छ, जसमा मोडल अन्जली अधि’कारि, सुनिल छेत्री र करीश्मा ढकाल हरेका छन ।

गीत केही दिनमै बजार आउने निर्मा’ण स्रोतले जना:एको छ, यस्तो छ कमला घिमिरेले गाएको नयाँ गीत यही गीत को सुटिङ्ग मा गरिएको कुराकानी हेर्नुहोला …

प्रतिकृया दिनुहोस्