नेपाली दोहोरी गीत संगी’तको क्षेत्रमा अब्बल धादि’ङकी कम’ला घिमिरे यतिबेला सामा’जिक संजालमा भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बना’एकी कमला’को चर्चा ह्वातै देश तथा विदेशमा बढेर गएको छ ।
छिनभरमै दोहो’रीको टुक्का फुराउने कमला’को कला देखेर सबै चकित छन् । सानै उमेर भएपनी देश तथा विदेशमा नाम चलेका ख्याति प्राप्त गायक गायिकालाई समेत दोहोरी’मा टक्कर दिने क्षम’ता देखेर सबै लोकपारखी दर्शक तथा स्रोता अचम्म’मा परेका छन ।
बुबा कल्याण घिमिरे र आमा देवकी घिमि&रेको कोख’बाट जिल्लाको नीलकण्ठ नगरपालि’का वडा नं १२ सांकोष’मा करिव ११ बर्ष पहिले विपन्न परिवारमा भए’को थियो ।
९ वर्षको उमेरमै स्कुलका साथी’भाई, घरछिमेक’मा दोहोरी गाएर चकित पार्ने गर्थिन उनी । सानै उमेर भएपनी गहन शब्द लाई सरल भाषामा टुक्का जोडेर गाउन सक्ने क्षमता’बाट त्यो बेला पनी गाउँमा सनसनी नै फैलिएको थियो ।
यती बेला उन्ले गाए’का गीत को सर्बत्र चर्चा हुने गरे’को छ, भर्खरै मात्र उन्ले चर्चित लोक दोहोरी गाय’क बद्री पङ्गेनी र चर्चित गायक गायक मोहन खड्का सङ्ग साली भेना सङ्ग सम्बन्धि’त रहेर एउटा लोक दोहोरी गाए’की छीन ।
जसमा पछील्लो समयका चर्चित सर्जक ने’त्र अर्यालको शब्द श्रीजना छ भने गायक एबम संगीत’कार ॠषि खड्का’को लय रहेको छ, जसमा मोडल अन्जली अधि’कारि, सुनिल छेत्री र करीश्मा ढकाल हरेका छन ।
गीत केही दिनमै बजार आउने निर्मा’ण स्रोतले जना:एको छ, यस्तो छ कमला घिमिरेले गाएको नयाँ गीत यही गीत को सुटिङ्ग मा गरिएको कुराकानी हेर्नुहोला …
प्रतिकृया दिनुहोस्