Wednesday, September 22

कुलमानको समर्थनमा जाँदा प्रह’रीको पिटा’ई खाएका पुण्यले यसरी पोखे पीडा(भिडियो सहित)

September 16, 2020 1079

नेपाल विद्युत प्राधिक’रणमा कुलमान घिसिगंलाई कार्यकारी निर्देशक बनाउनु पर्ने माग सहि’त दवाव दिन पुगेका पुण्य गौतमलाई प्रह’रीले प क्राउ गरेको छ । को रोनाको जो खिम बढेकै बेलामा सार्वजनिक रुपमा भि ड गरेको भन्दै प्रह’रीले गौतमलाई प क्राउ गरेको हो ।

पुण्य गौतम आफुलाई सामाजिक अ’भियन्ता भन्दै विभिन्न विषयमा सामाजिक सञ्जालमा बोल्दै आउने गरेका छन् । आफुलाई सामाजिक अभियन्ता बताउने गौत’मले बुधवार काठमाडौमा सार्वज’निक स्थानमा प्रदर्शन गर्न थालेपछि प क्राउ गरिएको हो ।

उनलाई पक्रा उ गर्दाको भि’डियो भने निकै रमा’इलो देखिन्छ । नारावाजी गर्दै सडकमा भि ड लिएर बसेका पुण्यलाई प्रहरीले लाठी चार्ज गरेको छ । उनी आफै नेकपाका कार्य’कर्ता भएको पनि दावी गर्छन । को रोना म हामारीका बेलामा भि डभाड गरेको र को रोनाको जो खिम बढाएको भन्दै प क्राउ गरेको बताइएको छ ।

उनलाई प क्राउ गर्दाको भिडिcयो निकै रोचक र रमाइलो देखिन्छ । भि’डमा उभिएर नारा लगाएका पुण्य’लाई प्र हरीले ध के ल्दै आउँछन् । उनले यो मलाई के गरेको ? म वि’रामी छु भन्दै गर्छन । त्यती नै बेला प्र’हरीले उनलाई जुरुक्क बोकेर लिएर हिड्छन् ।

एक जना प्रह’री जवा’नले उनलाई जुरु’क्कै बोकेर हिड्न थालेपछि त्यो दृष्य हेर्नेहरु रमाइलो मानिरहेका थिए । उनलाई प्रश्न गर्ने युट्युवर’लाई पनि निकै रमाइलो पाराले जवाफ दिएका छन् ।

भिडियो हेर्नुहोस..

प्रतिकृया दिनुहोस्