पछिल्लो समय जातीयताका कुरा’को बहस सामाजिक संजाल मार्फत निकैनै चलेको छ । करोडौ दर्शक स्रोताले अत्याधिक रुचाईएको गित बिबा’दमा तानिएका प्रकाश सपुत र शम्भु राईको बिषयले थप बि’बाद तानिएको पनि थियो।
गलबन्दी गीत बजारमा आएको छोटो समयमै यसको चर्चा र बि’बाद उस्तै रहयो गीत मिलेको बिषयलाई लिएर सामाजिक संजालमा गरिएको आरो’प प्रत्यारो’प संगै जाती’य विभेदको बिषयलाई लिएर मिडियामा गलफल्ती चलेको थियो ।
तर पछि प्रकाश सपुत र शम्भु राईको यस बिबाद बिषय टुंगिएको थियो । पछिल्लो समय नेपाली लोक गीत क्षेत्रमा एकछत्र राज गरेको प्रकाश सपूतको गीत गलबन्दी गीत’लाई लिएर अहिले देश बिदेशमा चर्चा चलिर’हेको छ ।
त्यस्तै बेलायतको बर्मिङ्घम सहरमा सम्पन्न भएको वेड्डिंग पार्टीमा देखा परेको छ एउटा बिशेष नृत्य । सिवाको’टी परिवार लगायत भण्डारी परिवार बीचमा गासिएको बिहेको सम्बन्ध लाइ ध्यान केन्द्रित गर्दै बेहुला बेहुली (सुशिला र शुशिल) ले पार्टी’कै माहोलमा एस च’र्चित गित गलबन्दीमा आफ्नो प्रतिभा देखाएका छन् ।
भिडियो हेर्नुहोस..
प्रतिकृया दिनुहोस्