Sunday, June 4

आँचल को विवाहमा पल शाह नजानुको कारण यस्तो रहेछ

March 14, 2020 2449

विहिवार आँचल शर्माले आफ्नो एक वर्ष देखिको प्रेमलाई विवा’हमा प’रिणत गरेकी छन् । उनले प्रेमी उदिप श्रेष्ठसंग ल’गनगाँठो क’सेकी हुन् । आँचल’को वि’वाह अघि उनको पल शाहसंग नजिक’को स’म्बन्ध थियो । दुवै जनाले एक अर्कालाई मिल्ने साथी बता’उँदै आए’का थिए ।

तर आँचलको विवा’हमा सबै क’लाकार पुग्दा पल भने पुगेनन् । पललाई आँचलको विवा’हमा नदेखेपछि विभिन्न अड्कल गरिएको छ ।पल शाह ललितपुरको गोदा’वरीमा एउटा म्युजिक भिडि’योको सुटिगंमा ब्यस्त रहेका थिए ।

उनले त्यो कुरा सामाजिक सञ्जा’ल मार्फत जान’कारी गराएका छन् । उनले फेसवुकमा लाइभ आउँदै आफु दिनभर ब्यस्त भएको बताएका थिए । उनलाई फेसवुक लाइभमा आउँदा आँचल’को विवाह’मा किन नजा’नुभएको हो ? तपाईलाई आँचल’ले निम्ता कार्ड पठाएकी थिइनन् ? भनेर पनि प्रश्न गरेका थिए ।

त्यसको जवाफ दिँदै पलले आफु दिनभर ब्य’स्त भएका कारण आफु जान नपाएको बताएका छन् । उनले आँचलले आफ्नो विवाह’को निम्ता का’र्ड भने पठाएको पनि बताएका थिए ।तर आँ’चल शर्मा र पल शाहले एक अर्कालाई इन्स्टाग्राममा अ’न्फालो गरेको खुलेको छ ।

पल शाह र आँचल शर्माले संगै नाइँ न भन्नु ल ४ बाट डेब्यु गरेका थिए । यस चलचित्रको स:फलता संगै यी दुईले धेरै म्युजिक भि’डियोमा संगै काम समेत ग’रेका थिए । काम संगै यी दुई मिल्ने साथी समे’त बनेका थिए । तर अहिले आँचल शर्माको वि’वाह भएसंगै यी दुईले केहि समय अघि एक अर्कालाई इन्स्टाग्रामबाट अ’न्फलो गरेको पा’इएको छ ।

यी दुईको फ्यानहरुले सामाजिक संजालमा यहि कुरालाई लिएर प्रश्न उ’ठाईरहेका छन् । आँचल शर्माले पल शाह’लाई विवाह’को निम्तो कार्ड पठाएकी छिन् । आँचल शर्मा प्रेमी उदिप श्रेष्ठ संग विवाह ब’न्धनमा बाँ’धिएकी छिन् ।

‘नाइँ नभन्नू ४’ बाट डेब्यु गर्दै नेपाली फिल्म क्षेत्रमा स’क्रिय बनेकी आँचल पछिल्लो समय उदिप श्रेष्ठसँग प्रेममा थिइन् । विहिवार राजधानी’मा यो दुई जोडीको भव्य स’मारोहको आ’योजना गरी बिहे भएको हो ।विहिवार पारि’वारिक माहोल बीच आंच’लको विवाह स’म्पन्न भएको छ ।

बुढानि’लकण्ठ स्थित पार्क भिलेजमा विवा’ह स’म्पन्न भएको हो । आँचल शर्माले चल’चित्र छेत्रका नि’कट साथीलाई मात्र विवाह’मा नि’म्त्याएकी छिन् भने मिडि’यालाई भि’डियो फोटो लिन अ’नुमति दि’एकी छैनन् ।आँचल शर्माका श्रीमान् पेसा’ले मे’डिकल डाक्टर हुन् ।

प्रतिकृया दिनुहोस्