Saturday, September 23

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ? हेर्नु’होस्..

September 17, 2020 1849

नेपाली बजारमा बिहि’बार सुनको मुल्य घटेको छ । बुध’बार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारो’बार भएको छापा’वाल सुन बिहीबार ९००रुपैयाँले घटेर तोलामा ९६ हजार ६०० रुपैयाँ’मा कारो’बार भएको नेपाल सुन’चाँदी व्यव’सायी महासंघले जनाएको छ ।

सुन

त्यस्तै आज तेजा’वी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारो’बार भएको छ । त्यस्तै’गरी आज चाँदी’को मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोला’मा १३४० रुपैयाँ’मा कारो’बार भएको महा’संघले जनाए’को छ ।

प्रतिकृया दिनुहोस्