Monday, June 21

‘४ जनाले पछाडि बाट समातेर खेतमै लडाए, जोडजोरले चिच्याए’पनि कसैले सुनेनन्”…

September 17, 2020 1140

सामूहिक ब-लात्का-रमा परेकी सप्तरी’की एक १७ वर्षीया किशोरी’लाई ‘पञ्च’ ले मेलमिलापका लागि दबाब दिएपछि झु न्डिएर आ त्मह त्या गरेकी छन् । गाउँका भद्र’भलाद्मी समेतले पञ्चकै पक्षमा लागेर प्रहरीमा उजुरी गर्न नदिएर रकममा मेल’मिलाप गर्न दबाब दिएपछि उनले ज्यान फालेकी हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

सोमबार बिहान डाक:नेश्वरी नगरपालिका–७ ललित:पुरकी १७ वर्षीया संगीता मण्डल:को स्थानीय चार युवाले सामूहिक ब-लात्कार गरेका थिए । सोमबार बिहान धान:खेतमा लगाएको पानी हेर्न गएकी किशोरीमाथि सामूहिक ब-लात्कार भएको पीडितकी आमा:ले बताएकी छन् ।

उनका अनुसार आरो’पित चार जनावि:रुद्ध उजुरी दिन प्रहरी कार्यालय जान खोज्दा पञ्चको भेलाले रोकेका थिए । त्यस’पछि छोरी निकै तनावमा परेको उनले बताइन् ।

पीडित संगीताले आमा:लाई बताएअ’नुसार सोही ठाउँका धर्म मण्डल (३०), विष्णु मण्डल (३५), रञ्जित मण्डल (१८) र बब्लु मण्डल (१९) सहभागी थिए । उनीहरूमध्ये धर्म र विष्णुले ब-लात्कार गरेको र अरू दुई युवा:ले प्रयास गरेको प्रह:रीको प्रारम्भिक अनु:सन्धानले पनि देखाएको छ । घटना बिहानको करिब नौ बजेतिर भएको उनकी आमाले बताइन् ।

किशोरी हिलो ला:गेको र-गतपच्छे अवस्थामा रुँदै घर आएपछि घटनाका बारेमा परिवारले थाहा पाएको थियो । उनको घरमा आमा र उनका दाइ मात्र छन् । बाबु बिति:सकेका छन् भने अर्का दाजु वैदे:शिक रोजगारीमा छन् । उनीहरू अति विपन्न परिवा:रका भए:काले गाउँमै बटियामा खेत लिएका थिए । सो दिन उनी धान:खेतमा पानी धेरै भए आली काटेर बगाउन गएकी थिइन् ।

हातका चुरा फुटेका र कपाल पूरै फुकेको अवस्था’मा घर आएकी थिइन् । धेरै बेरसम्म एक’नास रोइरहिन् र चार जनाबाट आफू बला-त्कृत भएको सुनाउँदै गर्दा उनी बेहोस भएको पीडि’तकी आमाले रुँदै बताइन् । ‘चार जनाले पछाडिबाट समातेर खेतमै लडाए । वरपर अरू कोही थिएनन् ।

लुगा फुकाल्न थालेपछि जोर’जोरले चिच्या’उन खोजे पनि कसैले सुनेनन्’, पीडितले बताएको कुरा सुनाउँदै उनकी आमाले भनिन्, ‘मुख बन्द गरिएको थियो । आवाज नै बाहिर गएन । बला-त्कारीहरू जबर-जस्ती गरेर फर्किए । उनी घटनास्थलमै एकछिन बेहोस भइन् र जसोतसो उठेर घरसम्म आइन् ।’

घटनापछि उनकी आमाले गाउँबाटै सहयोग पाउने अपेक्षाले समुदायका मुख्य व्यक्तिलाई बोलाइन् । जसलाई तराईका जिल्लाहरूमा ‘पञ्च’ भनेर बोलाउने गरिन्छ । भेला भएका आठ जना पञ्चले आरोपितहरूबाट क्षतिपूर्ति भराई दिनुपर्ने र पीडितले कतै उ’जुरी गर्न नपाउने ‘फैसला’ सोमबार दिउँसो दुई बजे’तिर सुनाइदिए ।

पञ्चहरूकै अगाडि आमाछोरी दुवैले त्यसको विरोध गरे पनि उनको कुरा कसैले सुनेनन् । पञ्चले चारै जना आरोपितलाई जनही २५÷२५ हजार रुपैयाँ तिनुपर्ने फैसला गरेका थिए ।

पञ्चले एक जनाको इज्जत ठूलो कि सिंगो गाउँको भन्दै पीडितलाई धम्क्याएका थिए । प्रह’रीमा उ’जुरी गरे साक्षी प्रमाण जुटाउन नसक्ने भएकाले चुपचाप रहन उनीहरूले चेतावनी दिएको पी’डितका छिमेकी बताउँछन् । उजुरी गरे कि’शोरीकै बदनाम हुने, त्यसले बिहे पनि नहुने, आरोपितबाट पाउने क्ष’तिपूर्ति पनि छुट्ने भन्दै घटना बिर्सिन गाउँका ‘जान्ने–बुझ्ने’ ले भनेपछि किशोरी तना’वमा परेकी थिइन् ।

पीडित किशोरी र आमाले मंगलबार प्रहरी’समक्ष उजुरी दिने निष्कर्षसमेत निकालेका थिए । सोमबार दिनभर निक्कै विक्षिप्त रहेकी ती किशोरीले सोही राती सलको पासो लगाइन् । आ’रोपित चारै जना फरार भएका छन् ।

प्रहरीले पञ्चहरू’मध्ये तीन जनालाई पक्राउ गरेको छ । पञ्चायतीमध्ये जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल’लाई इलाका प्रहरी कार्यालय कल्याणपुरले प’क्राउ गरेको छ ।

सप्तरी प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक तिलक भारतीले उनीहरूलाई ब-लात्कार मु’द्दामा मतियारको भूमिका खेलेको, प्रमाण नष्ट र आ-त्मह त्या दुरुत्सा’हनसम्बन्धी मुद्दा’मा अनुसन्धान सुरू गरिएको बताए ।

‘जबरजस्ती गरेर दबाउन खोज्नेले भोलि अरूलाई पनि यस्तै नगर्लान् र ?’, पी’डितकी आमाले भनिन्, ‘यस्तो अवस्थामा पुर्याउने’हरूलाई कडा दण्ड स’जाय होस् भन्ने चाहना छ । तर, म एक्लै के गरुँ ? के गर्नेुपर्ने हो ? त्यो पनि थाहा छैन ।’ गाउँले’बाट त्यस्तो होला भन्ने कल्पनासमेत नगरेको उनले बताइन् ।

जिल्ला प्रहरी’का इन्स्पेक्टर सन्तोष खड्काले घटनास्थलमा पीडितले जोगिन संघर्ष गर्दा धान मडारिएको, चुराहरू फुटेको पाइएको बताए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको श’व परीक्ष’णको विस्तृत रिपोर्ट आइसकेको छैन । प्रा’रम्भिक रि’पोर्टमा ब-लात्कार भएको पुष्टि भइसकेको छ । – ओ एस नेपाल

प्रतिकृया दिनुहोस्