September 17, 2020 6320
सिरहामा भएको मोटर साइकल दु र्घटनामा नेपाली सेनाका एक जमदारको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा खोटा’ङको घर भइ सुनसरीको इटहरी ४ बस्ने पेश’ल पाण्डे छन् । उनी नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत थिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत धन’गढीमाई नगरपालिका–१ स्थित मेदनी पुल सडक खण्डमा आफैंले चलाएको मोटरसाइकल दु र्घटना भई उनको मृ त्यु भएको प्र हरीले जनाएको छ ।
को.२२ प २९४४ नम्बरको मोटरसाइकल चढेर पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा दु र्घटनामा परी गम्भीर घाइ’ते भएका उनलाई उप:चारका लागि अस्पताल लैजा’ने क्रममा बाटोमै मृ त्यु भएको सिरहा प्रहरीले जनाएको छ । – हिमाली दैनिक
प्रतिकृया दिनुहोस्