Thursday, December 9

आज नेपाल टेलिकमका हजारौं प्रयोगकर्ताको ब्यालेन्स काटियो, कारण यस्तो छ :

September 17, 2020 2380

नेपाल टेलिकमको बिलिङ प्र’णालीमा स’मस्या देखिएकाे छ । शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा स’मस्या देखिएको टेलिकम’का प्रबन्ध निर्दे’शक डिल्लीराम अधि’कारीले जान:कारी दिनुभयाे ।

टेलिकमको बिलिङ प्रणालीमा समस्या देखिए’पछि हजारौं ग्राहक प्रभावित बनेका छन् । टेलिकम’को बिलिङ प्रणालीमा समस्याले करिब २० हजार ग्राहक प्रभावि’त बनेकाे निर्दे’शक अधिका’रीले जानका’री दिनुभयाे ।

अहिले उक्त स’मस्या समाधान भइ’सकेकाे पनि उहाँले जान’कारी दिनुभयाे । बिलिङ प्रणाली बिग्रिँदा डेटा सब्स्क्रा’इब गर्दा डेटा प्याक एक्टिभ भएको म्यासेज गए पनि उपभोक्ताको मेन ब्यालेन्स’बाट रकम काटिने समस्या आएको थियो । सबै उपभोक्ताको डेटा सब्स्क्राइब बापतकाे रकम फिर्ता गरिएको महा’प्रबन्धक अधिका’रीले जानकारी दिनुभयाे । – खबर हब

प्रतिकृया दिनुहोस्