Wednesday, November 25

हराएको फोनमा बाँदरको सेल्फी र भिडियाे – पूरा हेर्नुहोस्

September 17, 2020 586

मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडियाे फेला प’रेको बताएका छन् ।

मलेशियाकाे दक्षिणी राज्य जोहोरको बाटु पाहाट’मा जाक्रिद्ज रोद्जी नामक २० वर्षीय एक विद्यार्थी’ले बाँदरले फोन खा’न खोजे जस्तो देखिने भिडियाेसहित सामग्रीहरू ट्विटरमा हाले’का छन् । अहिले उक्त फाेटाे र भि’डियाे सामाजिक सञ्जालमा भाइरल बनेकाे छ ।

भिडि’याेमा त्यही दिन दिउँसो २:०१ बजे एउटा बाँदरले फोन खान खोजे जस्तो देखिन्छ । त्यसमा उक्त बाँद’रले फोनको क्या’मरामा ट्वाल्ल परेर हेरेको र हरिया पातको पृष्ठभू’मिमा काग कराएको सुनिन्छ।

रोद्जीले आइ’तवार दिउँसोसम्म फोन नभेटिएको तर आफ्ना पिताले घरबाहिर एउटा बाँदर देखेप’छि आफ्नो नम्ब’रमा फोन गर्दा घरप’छाडि जङ्गल’मा घण्टी बजेको सुनिएको बताए ।

खोज्दै जाँदै हिलो लागेको फोन पामको रूखमुनि पातहरूले छोपिएको अवस्थामा भेटि:एको थियो। एक आफन्तले फोनमा चो’रको तस्बिर होला भनेर ठट्टा गरेको सम्झिँदै फोन खो’लेर हेर्दा बाँदर’का तस्बिरहरू भेटिए’को उनी सुनाउँछन् ।

बाँदरले सेल्फी खि’चेको विषय समाचा’रमा आएको यो पहिलो पटक भने हैन। सन् २०१७ मा एक ब्रिटिश फो’टोग्राफरले बाँदरले खि’चेको विषय’मा मु’द्दा खेप्नुपरेको थियो। बीबीसी’बाट

प्रतिकृया दिनुहोस्