September 17, 2020 2627
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरो’ना भाइर’सको संक्रम’णका कारण मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
यो सँगै नेपालमा कोरोना ले ज्या’न गुमाउने’को संख्या ३८३ पुगे को छ । पछिल्लो २४ घण्टामा ज्या,न गुमाउने’को विवरण यस्तो छ :

यसअघि बुधबार (हिजो) कोरोनाका कारण ८ जनाको मृ त्यु भएको स्वास्थ्य मन्त्राल:यले जानकारी दिएको थियो । यस अघि मंगलबार ११ जनाको कोरोनाका कारण ज्या’न गएको थियो ।
त्यसअघि सोमबा’र एकैदिन १५ जनाको कोरो’नाका कारण ज्या’न गुमाएका थिए । – खबर हब
प्रतिकृया दिनुहोस्