Friday, September 22

आज पनि नेपालभर थपिए यति धेरै नयाँ कोरोना संक्रमित

September 17, 2020 1005

नेपालभर पछिल्लो २४ घन्टामा बिही’बार थप १२ सय ४६ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जन”संख्या मन्त्राल’यले नयाँ संक्रमणबारे जान’कारी दिएको हो ।

मन्त्रालयले बिहीबार आयोजना गरेको नि’यमित कोरोना मिडि’या ब्रिफिङमा प्रवक्ता डा जा’गेश्वर गौतमले हाल’सम्म ५९ हजार ५७३ संक्र’मितको संख्या पुगेको जान’कारी दिनुभयो ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमण’बाट मुक्त भइ घर फर्किनेको संख्या १२ सय ४३ रहेको छ । यो सँगै हालस’म्म कोरोना संक्रम’णबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।

मन्त्रालय’का अनुसार हाल’सम्म पीसीआर विधिबाट ८ लाख ८२ हजार ९१५ परीक्षणहरु गरि’एका छन् । त्यसैगरी २४ घण्टामा जम्मा’ १० हजार ६४१ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टा’इनमा रहनेको संख्या ७ हजार ८८३ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्र’मितको संख्या’ १६ हजा’र २४१ जना रहेको छ । नेपालमा अहिले’सम्म ३८३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्