मुलुकमा थप १ हजार २ सय ४६ जनामा को’रोना भाइरस कोभि’ड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’का अनु’सार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ४६ संक्रमित थ’पिएसंंगै नेपालमा संक्रमित’को कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को उदयपु’रमा १ जना, खोटाङमा १ जना, झापामा ११ जना, धनकुटामा १ जना, मो’रङमा ९४ जना र सुनस’रीमा ५४ जनामा संक्र’मण देखि’एको छ ।
त्यस्तै प्रदेश २ को धनुषा’मा १६ जना, पर्सामा १९ जना, बारामा १० जना, महोत्तरीमा ४ जना,रौतहटमा ७ जना, सप्तरीमा ९ जना, सर्लाहीमा ११ जना र सिर’हामा ११ जनामा संक्र’मण देखिएको छ ।
यता, वागमती प्रदेशको काठमा’डौँमा ५ सय ७ जना, काभ्रेमा २ जना, चितवनमा १०१ जना, दोल’खामा ३ जना, धादिङ’मा २ जना, नुवाकोट’मा १ जनामा पुष्टी भएको छ,
भक्तपुरमा ५० जना, मक’वानपुरमा ६३ जना, रामे’छापमा १ जना, ललितपुरमा ६१ जना र सिन्धु’पाल्चोक ४ जनामा भाइरस देखिएको छ ।
त्यस्तै, गण्डकी प्रदे’शको कास्कीमा १६ जना, गोरखा’मा ३ जना, तनहुँमा २ जना, नवल’परासी पूर्वमा १५ जना, लमजुङमा १ जना, वाग्लुङमा ४ जना र स्याङ्जा’मा १ जनामा संक्र’मण पुष्टि भएको छ ।
यता, प्रदेश ५ को कपिल’वस्तुमा १ जना, गुल्मी’मा १ जना, दाङमा १ जना, नवलपरासीमा १६ जना, पाल्पामा १ जना, प्युठा’नमा २१ जना, बर्दियामा १३ जना, बाँके’मा २१ जना, र रुपन्देहीमा ३ जनामा भाइरस पुष्टि भएको छ ।
त्यस्तै कर्णाली प्रदेशको जाजर’कोटमा १ जना, दैले’खमा १० जना, र सुर्खेतमा १ जनामा संक्रम’ण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाम’मा २२ जना, कञ्चनपुरमा ८ जना, कैलालीमा २१ जना, डोटीमा १७ जना, बझाङ र बैत’डीमा १÷१ जनामा संक्रमण पुष्टि भए’को छ । – न्युज२४नेपाल
प्रतिकृया दिनुहोस्