Monday, March 27

आज अभिनेता भुवन केसीको जन्मदिन, कति वर्ष लागे त उनी ! थाहा पाउनुहोस्

September 17, 2020 2067

नेपाली फिल्मी जगतका चिर’परिचित अनुहार भुवन केसीको आज जन्मदिन परेको छ । आज परेको जन्मदिन उनी परिवार’सँग खुसी साट्दै मनाउँदैछन् । विकिपीडिया अनुसार उनी ६३ वर्ष पुगेका छन् ।

अहिले समय उप’युक्त नभए’काले परिवार भित्र मात्र सीमित रहेर यो जन्मदिन मनाउने तयारी रहेको अभिने’ता भुवनले बताए ।

फिल्म ‘जुनी’बाट अभिन’यमा प्रवेश गरेका भु’वनले थुप्रै हिट फिल्म दिएका छन् । पछि’ल्लो समय निर्माता, निर्देशक समेतको परिचय बनाएका भुवनलाई, सुपरस्टार र सदब:हार नायक भन्ने समेत: गरिन्छ । एक समय भुवन अभि:नित फिल्मले १२५ दिनसम्म्मको रेकर्ड बनाएको थियो ।

उमेरले बुढ्यौ’ली छाएपनि पहिरन र फिटनेका कारण उनी जवान जस्तै देखिन्छन् । भुवनको नाम बेला’बेलामा विभिन्न बिवादमा पनि पर्ने गरेको छ । पछिल्लो स’मय पनि उनी अभि’नेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादमा फसेका थिए । जुन बिष’य अहिले अदा’लतमा पुगेको छ ।

भुवन पछिल्लो’ समय अभिने’त्री जीया केसीसँगको लिभिङ टुगेदरमा छन् । अभिनेत्री सुस्मिता केसीसँग डिभो’र्स भएपछि उनी जीयासँग नजिक भएका हुन् । – रातोपाटी

प्रतिकृया दिनुहोस्