Saturday, September 23

दिलीप रायमाझीको जन्मदिन आज, कति वर्ष लागे उनी ? थाहा पाउनुहोस्

September 17, 2020 2229

नेपाली फिल्म उद्योग:को एउटा चर्चित नाम हो दिलीप रायमाझी । उनी अभिनेता तथा फिल्म नि’र्माता हुन् । उनलाई विशेष’गरी फिल्म ‘आफ्नो मान्छे‘ र ‘दर्पणछाया’बाट चिन्ने गरिन्छ ।

आज उनको जन्म’दिन परेको छ । उनी ४४ वर्षमा प्रवेश गरेका छन् । झन्डै चार दशक नेपाली फिल्म क्षेत्रमा आफनो योग’दान दिएका उनले निशाना, लोग्ने मान्छे,ईन्द्रेणी, सहारा ,जोडी नं वान, धरती पूत्र, पालेदाई ,तकदिर, अचानक, मितिनी लगा’यत सय भन्दा बढी फिल्म:हरुमा काम गरिरहेका छन् ।

पछिल्लो समय फिल्म’मा व्यस्त रहेको उनी म्युजिक भिडि’योमा पनि व्यापक रुपमा देखिन थाले’का छन् ।

प्रतिकृया दिनुहोस्