ज्योतिष शास्त्री’हरुले मानिस’को जन्म समय’लाई आधार मानेर उसको भूत, भविष्य र वर्तमानका विषयमा फला’देश गर्छन् ।
शास्त्र’लाई आधार मानिर गरिने यस्ता फलादेशमा कति’पयले विश्वास मान्छन् भने कति’पयले विश्वान नलाग्ने बताए पनि चिना हेराउने, हात हेराउने, दैनिक राशिफल हेर्न भने पछि परेका हुँदैनन् ।
आज हामीले जन्मेको महिना अनुसार महिला’को स्वभाव पनि निर्धारण हुने ज्योति’षीय फलादेश केही प्रस्तुत गरेका छौं । कुन महिना जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने विषयमा ज्याेतिषी’हरुका फलादेश यस्ता छन्-
बैसाख : यो महिना’मा जन्मि’एका महिला प्राय धनवान, राम्रो चित्त र बिचार भएका,कम खर्च गर्ने, क्रोध’वान, सुन्दर आँखा भएका हुन्छन । उनीहरूको जीव’नमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।
जेठ: जेठ महिनामा जन्मि’एका महिला’हरु प्राय विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका हुन्छन् । उनी’हरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यो महिनामा जन्मिने महिला’हरु विशेषगरी नया ठाउँहरु घुम्न मन’पराउने हुन्छन ।
असार : असारमा जन्मिएका महिला’हरूको प्राय नरम र मीठो बोली बोल्छन् । उनी’हरूको आवाजमा मधुरता हुन्छ । उनी’हरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनी’हरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।
साउन: साउन महिनामा जन्मिएका महिला’हरुले प्राय राम्रो र धार्मिक काममा बढी मन लगाउँ’छन् । विशेषगरी यो महिनामा जन्मि’एका नारी’हरु सहयोगी भावना’का हुन्छन । उनी’हरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ ।
भाद्र: यो महिनामा जन्म लिएका महिला’हरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेष’ता हो । उनीहरूलाई श्रीमान’बाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घर’परिवार सासु ससुरा’बाट माया र सम्मान प्राप्त गर्छन् । यो महिनामा जन्मिएका महिला’हरु प्राय धेरै बोल्ने स्वभावका हुन्छन ।
असोज: असोज महिना’मा जन्मिएका नारीहरु प्राय चञ्चल स्वभावका हुने गर्छन । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँ’छन् । यो महिनामा जन्मिएका नारी’हरु अत्यन्त पवित्र र गु’णवान हुने गर्छन ।
कार्तिक: यो महिनामा जन्मिएका महिला’हरु निकै बुद्धिमानी हुन्छन् ।मिठो बोल्छन् । सामान्यतय यी महिला’हरूले आफ्ना श्रीमान’लाई आफ्नो अधिनमा राख्न चाहन्छन् । यो महिनामा जन्मिए’का महिलाहरु अलिकति बढी रिसाउने स्वभावका पनि हुन्छन ।
मंसीर: यो महिनामा जन्मिएका माहिलाा’हरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलन’सार, झुटो कुरा गरेको मन नपराउने र अरु’लाई उप’कार गर्ने प्रकारका हुन्छन् ।
पुष: पुष महिनामा जन्मिने महिला’हरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यो महिना’मा जन्मिने महिला’हरु निडर र सामान्य’तय अत्यन्तै क्रोधी स्वभावका पनि हुने गर्छन ।
माघ: माघमा जन्मिएका महिला:हरू सुन्दर अनुहार’का हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरु’लाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभाव’का हुन्छन् । यो महिनामा जन्मिएका महिला’हरु निकै बुद्धि’मानी र चञ्चल स्वभावका पनि हुने गर्छन ।
फागुन: यो महिना’मा जन्मिने महिला’हरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्या’वान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् । उनीहरू कसै’को पनि दुःख देख्न सक्दैनन् ।
चैत: यो महिना’मा जन्मिएका महि’ला निकै चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आक’र्षण गर्छन् । धनबाट पनि उनी’हरू लाभा’न्वित हुन्छन् । प्राय यो महिनामा जन्मिएका महिला’हरु राम्रो कर्म गर्ने रुचाउने स्वभा’वका हुन्छन ।कहिलेकाहिँ उनी’हरूमा क्रोध हावी हुनाले स’मस्या पनि ल्याए’को हुन्छ । – एजेन्सीको सहयोगमा
प्रतिकृया दिनुहोस्