September 18, 2020 1907
चर्चित लोक दोहोरी गायक राजु परि’यारको शब्द तथा लयमा रहेको गीतमा राजुका भाई र बुहारीले स्वर दिएका छन् । गी’तमा रमेश परियार र उनकी जीवन’साथी सन्ध्या परियारले स्वर दिएका छन।
जुन गीत लाई पछील्लो सम’यको चर्चित कम्पनी एस् थ्री के ले बजार पठाएको थियो , गायक रमेश पारी’यारले हामी’हरु सङ्गको कुरा’कानीमा गीत गाउने क्रम मै सन्ध्या’सङ्ग प्रेम भए:पछी विवाह बन्धन्मा बढी’एको बताउछन ।
लम्जुङमा जन्मिएका रमेश’को यो भन्दा पहिला पनि धेरै गीत हरु आइसकेका छन । अन्तर:बार्ताकै क्रम मा दुई जना बिच’को प्रेमको बिषयमा बबल दोहोरी समेत चल्यो।
सुरुवातको सम’यमा गायक राजु परीया’रले उन्लाई काठमाण्डौ’मा स्थापित गराउन ठुलो साहयोग गरेको पनि उनी सम्झन्छन। उनै श्रीमान श्रीमती गायक गयिका रमेश र सन्ध्या परीयार सङ्गको कुरा’कानी भिडियोमा हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्