Friday, December 1

नेपाल टेलिकम प्रयोगकर्तालाई खुशीको खबर: आजदेखि ३ दिनसम्म अनलिमिटेड अफर

September 18, 2020 3617

संविधान दिवसका अवसरमा आज असोज २ देखि ४ गतेसम्मका लागि अनलिमिटेड युट्युब, फेसबुक तथा अन्य विभिन्न प्याक उपलब्ध गरा’इएकाे नेपाल टेलि’कमले जनाएकाे छ।

टेलिकमका अ’नुसार असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपियाँ प्रतिप्याक खरिद गरी खरिद गरिएको मिति’बाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ।

साथै अनलि’मिटेड युट्युब र अनलि’मिटेड फेसबुक प्याकमध्ये कुनै एक खरिद गर्ने ग्राहकले एड-अन प्याकका रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा’समेत उपलब्ध गराइ’एकाे छ। यो प्या’क पनि खरिद गरेको मिति’बाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकलमे जनाएकाे छ।

टेलिकमा अनु’सार हाल समर अफर:अन्तर्गत २८ दिन सम:यावधि हुने १ जीबी दैनिक डाटा प्याक लिन ८ सय ५० रुपैयाँ लिने गरिएकामा संविधान दिव’सका अवस’रमा यसमा पनि ३४ दश’मलव ७ प्रतिशत छुट गरिएको छ। जसअनु:सार अब यो प्याक असो’ज ४ गतेसम्म ५५५ रुपैयाँमै उपलब्ध हुने कम्पनी’ले जनाएकाे छ। – नेपाल खबर

प्रतिकृया दिनुहोस्