Monday, October 2

दुःखद खबर – श्रीमती ल्याउन हिँडेका २ युवा ला’स बनेर फर्किए

September 18, 2020 11793

एक साताअघि शं’कास्पद भनी मृ त्यु भएका छायानाथ रारा नगरपालिका वडा नं ७ का २१ वर्षिय युवा रामकृष्ण विष्टको मृ त्युको घा’उ सेलाउन नपाउँदै फेरि अर्को घा’उ लागेको छ ।

छाँयानाथ रारा नगरपालिका- ८ का २८ वर्षीय एक युवा राजेन्द्र बहादुर शाही पनि पत्नीस’हित ससुराली भेट्न खत्याड गाँउ’पालिका- ६ रास्कोटी’बाडा ससुराली घर गएका शाही बुध’बार सोही गाँउको जङ्गलको रुखमा झुण्डि’एको अवस्थामा मृ’त फेला परेको जिल्ला प्रह’री कार्यालय मुगुले जनाएको छ ।

कार्याल’यका अनुसार ती दुवै युवा श्री’मती ल्याउन भनेर ससुराली-घर गएका थिए । तर विडम्बना लास बनेर घर फर्कनु परेको जिल्ला प्र’हरी कार्यालय मुगुका सुचना अधिकारी भीमदत्त जोशीले बताए ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ झ्यारी गाउँका २१ वर्षीय युवक रामकृष्ण विष्ट सुसुराली घरमा रहेकी पत्नीलाई आफ्नो घर ल्याउन गएका थिए ।

ससुराली गाउँ नजिकै रहेको रुखमा भदौ २५ गते उनी झुण्डि’एको अवस्थामा मृ त फेला परेको मृ’तक विष्टका भतिजा रतन रावलले बताए । रावलले काका विष्ट’को मृ त्यु भयो भन्ने खबर पाएपछि आफूहरु त्यसतर्फ गएको जान:कारी दिए ।

मृ’तक विष्टकी श्रीम’तीले जिल्ला अदा’लत मुगु:मा सम्बन्ध-विच्छेदको मुद्दा हालेको तर श्रीमानले श्रीमतीबाट टाढा हुन नखोजेको बताइ’एकाे छ । मृत’क विष्ट अध्ययन’को लागि नेपा’लगन्ज गएका थिए ।

नेपाल सरकारले लकडा:उन गरेपछि घर फर्किपछि परिवारमा श्रीमतीले तनाव दिने गरेको कारण म’नमुटाव भएकाे सूचना अधिकारी जोशीको भनाइ रहेको छ । घट’नाबारे थप अनु’सन्धानको लागि मृतक विष्टकी पत्नि, ससुरा र सासूलाई प्रह’रीले नियन्त्र’णमा लिई अ’नुसन्धान गरिरहेको प्रह:रीकाे भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जोशीले दिएको जानकारीअनुसार खत्याड गाँउपालिकामा- ६ मा झु’ण्डिए’को अवस्थामा फेला परेका युवाको घट्ना अवस्था हेर्दा ती युवाले आफै आ’त्मह’त्या गरेको हुन सक्ने देखिएको छ । तर अनु’सन्धान जारी रहेकाे प्रह’रीकाे भनाइ छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्