Monday, March 20

कुलमान’लाई नियुक्ति गर्न कानुनी बाधा छ, लोड’सेडिङ हट्नु उनको एक्लो प्रयास होइन: मन्त्री प्रदीप ज्ञावली

September 18, 2020 1689

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञ’वालीले कुलमान घिसि’ङलाई नेपाल वि’द्युत प्राधि’करणको कार्य’कारी निर्देशकमा पुन: नियुक्ति गर्न का’नुनी अड्चन रहेको बताउनु’भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु’भएका मन्त्री ज्ञावलीले देशको पक्षमा कार्य गर्ने, क्षमता’वान व्यक्ति प्राधि’करणको कार्य’कारी निर्दे’शक नियुक्ति गरिने बताउनुभयो ।

बुटवलमा आयोजित पत्रकार सम्मे’लनममा बोल्दै उहाँले भन्नुभयो- ‘विद्युत प्राधिकरणका सन्दर्भका र रचिएका कथाहरूमा रमाउनु आवश्यक छैन । कुलमानजी प्रति सरकार स’कारात्मक र सन्तुष्ट छ । तर पुनर्नियुक्ति गर्न कानुनले दिंदैन ।’

मन्त्री ज्ञवलीले का’नुन अनुसार प्रव’धान मिलाएर उहाँलाई पुन: नियुक्ति दिन सकिने र, त्यो सम्बन्ध’मा वर्तमान अवस्थामा सर’कारले छलफल गरिरहेको स्पष्ट पार्नुभयो ।

कुलमानको चर्चा र लोक’प्रपियतामा उहाँले प्रश्न समेत गर्नुभएको छ । उहाँले नेपालमा लोडसे’डिङ हटाउन कुल’मानको एक्लो प्रयास मात्रै नभएको बताउनुभयो । सरकारको लगानी र टिम’को योगदानले लोडसेडिङ अन्त्य भएको उहाँको धारण थियो ।

मन्त्री ज्ञाव’लीले पार्टी सन्तुल’नमा राख्न मन्त्रीमण्डल पुन’रगठन हुनसक्ने संकेत पनि गर्नुभाये । मन्त्रीम’ण्डल पुनरगठन र मन्त्री फेरबदल हुनु सरकार’को नियमित प्र’कृया भएकाले य’सलाई आश्चार्य नमान्न आग्रह गर्नुभयो । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्