Tuesday, March 28

ह्वात्तै बढ्यो संक्रमितको संख्या, नेपालमा आज संक्रमितको नयाँ रेकर्ड

September 18, 2020 12282

बितेको २४ घण्टामा देश’भर २ हजार २० जना को’रोना भाइरस संक्र’मित थपि’एका छन् । यससँगै देशभर संक्र’मितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्राल’यले जनाएको छ ।

संक्रमितमध्ये १७३ आ’ईसीयूमा उपचार’रत छन् भने ३६ जना भेन्टिले’टरमा रहेका छन् ।हाल’सम्म संक्र’मण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागे’श्वर गौतमले शुक्रबा’रको नियमित प्रेस ब्रिफि’ङमा जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्र’मणमुक्त भएका छन् ।नेपालमा संक्र’मणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ ।

आज देशभर सक्रिय संक्र’मितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्था’गत आइसो’लेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहे’का छन् । यस्तै आज पीसी’आर ११ हजार ४५८ जनाको भएको छ । –

प्रतिकृया दिनुहोस्