नेपालमा कोरोना भा’इरस बाट थप ७ जनाको मृ त्यु भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका अनुसार २ महिला र ५ जना पुरुषको मृ त्यु भएको हो । काठमा’डौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुषको मृ त्यु भएको छ ।
यस्तै भक्तपुरमा ८२ वर्षीय पुरुष र ललितपुरमा ६६ वर्षीया महिलाको मृ त्यु भएको मन्त्राल’यले जनाएको छ । यस्तै मोरङमा ६६ वर्षका २ जना पुरुषको मृ त्यु भएको छ । यस्तै नवल’परासी ६६ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना’बाट मृ त्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।
आज नेपाल’मा २ हजार २० जनामा कोरो’ना पुष्टि भए’को छ । ११ हजार ४ सय ५८ जनामा पीसीआर परीक्ष’ण भएकोमा महिला ६ सय ३९ र १३ सय ८१ पुरुषमा संक्र’मण देखिएको हो । आज काठ’माडौंमा ६ सय ८९, भक्त’पुरमा ८२ र ललितपुरमा ७९ जनामा सं’क्रमण देखिएको छ ।
आज देशभरी सक्रिय सं’क्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ । संस्थागत आइसो’लेसनमा प्रदेश नम्बर १ मा ५ सय २१, प्रदेश नम्बर २ मा ८ सय ९०, बाग्मती प्रदेश’मा ५ हजार २ सय ९६ र गण्डकी प्रदेशमा ८ सय ६३ जना रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ६३, कर्णाली प्रदेशमा २ सय ८५ र सुदूर’पश्चिम प्रदे’शमा २ सय ७७ जना गरी आज देशभरी ९ हजार २ सय ९५ जना सं’क्रमित संस्थागत आइसो’लेसनमा उ:पचाररत रहेका छन् ।
यस्तै होम आइसो’लेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ९०, प्रदेश नम्बर २ मा १ हजार ७७, बाग’मती प्रदेशमा ४ हजार १ सय ९७ र गण्डकी प्रदेश’मा १ सय ८७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ३७, कर्णा’ली प्रदेशमा १ सय ८६ र सुदूर’पश्चिम प्रदेशमा ३ सय १४ गरी देशभरी ८ हजार ८८ जना होम आइसो’लेसनमा हरेका छन् ।
आज आ’इसियुमा १ सय ७३ र भेन्टि’लेटरमा ३६ जना सं’क्रमित उपचार’रत रहेका छन् । आज ८ सय ७१ जना संक्रमति डिस्चार्ज भएका छन । आज’सम्मद प्रदेश नम्बर १ मा ३ हजार ८ सय ४७, प्रदेश नम्बर २ मा ११ हजार ९ सय, बागमती प्रदेश’मा ९ हजार ७ सय ७१ र गण्डकी प्रदेश’मा २ हजार ५ सय ३४ जना डिस्चा’र्ज भएका छन ।
यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ६०, कर्णाली प्रदेश’मा ६ हजार ६ सय ५७ र सुदूर’पश्चिम प्रदेशमा ६ हजार १ सय ५१ जना गरी आज’सम्म ४३ हजार ८ सय २० जना संक्र’मित नि’को भएर घर फर्किए’का छन् । – रातोपाटी बाट
प्रतिकृया दिनुहोस्