मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तपाईको दिन आध्यात्मि’क दृष्टिबाट अनूठी अनुभूति गराउने रहेको छ । गूढ र रहस्य’मय विद्दा तथा सम्बन्धित कुराको विशेष आकर्षण रहनेछ। आध्यात्मिक सिद्धि मिल्ने योग रहेको छ । नयाँ कार्य’को प्रारम्भ नगर्नुहोला ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
गृहस्थजीवनमा सुखको अनुभव हुनेछ । परि’वारजन तथा निकटको प्रेमीसँग प्रसन्न वाताव’रणमा भोजनको आनन्द लिनुहुनेछ । वि’देशस्थित आफन्तबाट शुभ समाचार मिल्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
तपाईको लागि दिन शुभ फलदायी रहेको छ। घर’मा शान्ति र आनन्दको वाता’वरण बनिरहनेछ । तपाईको अधुरो कार्य सम्पन्न हुनेछ । आर्थिक लाभ मिल्नेछ । खर्चको मात्रा बढ्न सक्छ । शारी’रिक स्वास्थ्य राम्रो रहनेछ , स्वभावमा क्रोधको मात्रा बढ्न सक्छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
तपाईको दिन शान्तिपूर्वक बित्नेछ। तपाईको शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। शारी’रिक रुपबाट पेटको पिडा रहनेछ र मानसिक रुपबाट चिन्ता , उद्वेग रहनेछ । आक’स्मिक खर्च हुनेछ । वाद-विवादलाई टाल्नुहोला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शारीरिक रुपबाट अस्वस्थ तथा मानसिक रुपबाट व्याकुल रहनुहुनेछ । घरमा आफन्तसँग गलत’फहमीबाट मन उदास रहन सक्छ। आमासँग मनमुटाव हुनेछ तथा स्वास्थ्यको चिन्ता रहनेछ । सरकारी तथा सम्पत्तिसँग सम्बन्धित महत्त्वपूर्ण पत्रमा सही लगाउ’नुभन्दा पहिला ध्यान राख्नुहोला ।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो
कुनै पनि कार्य सोची सम्झेर अगाडी बढाउनु होला । मित्र र आफन्तसँग भेट हुनेछ । प्रत्येक कार्यमा सफल’ता मिल्नेछ । आर्थिक लाभ होला र समाजमा मान-सम्मान मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईको मनोबल कमजो”र रहनेछ । त्यसैले कुनै निर्णयमा आउन कठिन हुनेछ । नयाँ कार्य तथा महत्त्वपूर्ण निर्णय नलिनुहोला । परिवारसँग वाद-विवाद नहोस यसैले बोलिमा ध्यान राख्नुहोला ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु तपाईको लागि दिन शुभ रहेको छ । शारीरिक तथा मानसि’क स्वास्थ्य राम्रो रहनेछ । परिवारको सदस्यसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ । आफन्तबाट भेट वा उपहार पाउनुहुनेछ । शुभ समाचार मिल्नेछ तथा आनन्ददायी यात्रा हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे
तपाईको लागि दिन कठि’नताले भरिपूर्ण रहनेछ । परिवारसँग बहस हुनेछ तथा दुख हुन् सक्छ । बोलीमा ध्यान राख्नुहोला । मनको आवेशमा ध्यान राख पर्नेछ । अकस्मा’तबाट सम्हाल्नुहोला । शा’रीरिक स्वास्थ्य बिग्रिन सक्ला ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मित्र, आफन्तसँग भएको भेटले दिन आनन्दपुर्वक बित्नेछ। सामाजिक क्षेत्र, व्यापार तथा अन्य क्षेत्रमा तपाईको लागि दिन लाभदायी रहेको छ । जीवनसाथीको खोज गर्नेले सरलतापूर्वक सफलता मिल्नेछ। घरमा कुनै शुभ प्रसंग हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
तपाईको दिन शुभ फलदायी रहेको छ । प्रत्येक कार्य सरलताले सफलता प्राप्त हुनेछ । परिणामस्वरुप तपाई मानसिकरुपबाट प्रफुल्लित रहनुहुनेछ । पेसामा उच्च अधिकारीको प्रसन्नताको कारण पदोन्नतिको योग रहेको छ । धनप्राप्तिको योग रहेको छ । गृहस्थ-जीवन’मा आनन्द प्राप्त हुनेछ ।
मीन -, दु, थ,ञ, दे, दो, च, चि
मनको अस्वस्थताको कारण तपाई निराश रहनुहुनेछ । श’रीरमा थकान र आलस्यको अनुभव हुनेछ । सन्तानको विषयमा तपाईलाई चिन्ता रहनेछ । आवश्यक निर्णय लिन उचित रहेको छ । व्यापारी वर्गलाई व्यपारमा बाधा आउन सक्छ । नकारात्म’कतालाई महत्त्व नदिनुहोला ।
प्रतिकृया दिनुहोस्