Tuesday, April 13

चर्चित ज्योतिषीद्वारा दिएको आजको राशिफल हेर्नुहोस्

March 15, 2020 685

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

तपाईको  दिन आध्यात्मि’क दृष्टिबाट  अनूठी अनुभूति  गराउने रहेको छ । गूढ र रहस्य’मय विद्दा  तथा सम्बन्धित कुराको विशेष आकर्षण रहनेछ। आध्यात्मिक सिद्धि मिल्ने योग रहेको छ । नयाँ कार्य’को प्रारम्भ नगर्नुहोला ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

गृहस्थजीवनमा  सुखको  अनुभव हुनेछ । परि’वारजन तथा निकटको प्रेमीसँग प्रसन्न वाताव’रणमा भोजनको आनन्द लिनुहुनेछ । वि’देशस्थित आफन्तबाट शुभ समाचार मिल्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

तपाईको लागि  दिन शुभ फलदायी रहेको छ। घर’मा शान्ति र आनन्दको वाता’वरण बनिरहनेछ । तपाईको अधुरो कार्य सम्पन्न हुनेछ । आर्थिक लाभ मिल्नेछ । खर्चको मात्रा बढ्न सक्छ । शारी’रिक स्वास्थ्य राम्रो रहनेछ , स्वभावमा क्रोधको मात्रा बढ्न सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

तपाईको दिन शान्तिपूर्वक बित्नेछ। तपाईको  शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। शारी’रिक रुपबाट पेटको पिडा रहनेछ र मानसिक रुपबाट चिन्ता ,  उद्वेग रहनेछ । आक’स्मिक खर्च हुनेछ । वाद-विवादलाई टाल्नुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

शारीरिक रुपबाट  अस्वस्थ तथा मानसिक रुपबाट  व्याकुल रहनुहुनेछ । घरमा आफन्तसँग  गलत’फहमीबाट  मन उदास रहन सक्छ। आमासँग मनमुटाव हुनेछ तथा स्वास्थ्यको चिन्ता रहनेछ । सरकारी तथा सम्पत्तिसँग सम्बन्धित महत्त्वपूर्ण पत्रमा सही लगाउ’नुभन्दा पहिला ध्यान राख्नुहोला ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो

कुनै पनि  कार्य सोची सम्झेर अगाडी बढाउनु होला । मित्र र आफन्तसँग भेट हुनेछ । प्रत्येक कार्यमा   सफल’ता मिल्नेछ । आर्थिक लाभ होला र समाजमा  मान-सम्मान मिल्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाईको  मनोबल कमजो”र रहनेछ । त्यसैले कुनै निर्णयमा आउन कठिन हुनेछ । नयाँ कार्य तथा महत्त्वपूर्ण निर्णय नलिनुहोला । परिवारसँग  वाद-विवाद नहोस यसैले बोलिमा ध्यान राख्नुहोला ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु तपाईको लागि दिन शुभ रहेको छ । शारीरिक तथा मानसि’क स्वास्थ्य राम्रो रहनेछ । परिवारको सदस्यसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ । आफन्तबाट  भेट वा उपहार  पाउनुहुनेछ । शुभ समाचार मिल्नेछ  तथा आनन्ददायी यात्रा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे

तपाईको लागि दिन  कठि’नताले भरिपूर्ण रहनेछ । परिवारसँग  बहस हुनेछ तथा दुख हुन् सक्छ  । बोलीमा ध्यान राख्नुहोला । मनको  आवेशमा ध्यान राख पर्नेछ । अकस्मा’तबाट सम्हाल्नुहोला । शा’रीरिक स्वास्थ्य बिग्रिन सक्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मित्र, आफन्तसँग भएको भेटले दिन आनन्दपुर्वक बित्नेछ। सामाजिक क्षेत्र, व्यापार तथा अन्य क्षेत्रमा तपाईको लागि दिन लाभदायी रहेको छ । जीवनसाथीको खोज गर्नेले  सरलतापूर्वक सफलता मिल्नेछ। घरमा कुनै शुभ प्रसंग हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

तपाईको  दिन शुभ फलदायी रहेको छ । प्रत्येक कार्य सरलताले  सफलता प्राप्त हुनेछ । परिणामस्वरुप तपाई  मानसिकरुपबाट  प्रफुल्लित रहनुहुनेछ । पेसामा उच्च अधिकारीको प्रसन्नताको कारण पदोन्नतिको योग रहेको छ । धनप्राप्तिको  योग रहेको छ । गृहस्थ-जीवन’मा आनन्द प्राप्त हुनेछ ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि

मनको  अस्वस्थताको कारण  तपाई निराश रहनुहुनेछ । श’रीरमा  थकान र आलस्यको  अनुभव हुनेछ  । सन्तानको विषयमा तपाईलाई चिन्ता रहनेछ । आवश्यक निर्णय लिन उचित रहेको छ । व्यापारी वर्गलाई व्यपारमा बाधा आउन सक्छ । नकारात्म’कतालाई महत्त्व नदिनुहोला ।

प्रतिकृया दिनुहोस्