Tuesday, December 5

आज कुन जिल्लामा कति संख्यामा संक्र’मित थपिए ? हेर्नुहोस् विवरण

September 18, 2020 2607

मुलु’कमा थप २ ह’जार २० जनामा कोरोना भा’इरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य’ तथा जनसंख्या मन्त्राल’यका अनुसा’र पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार २० संक्रमित थपिए’संंगै नेपालमा संक्रमि’तको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

मन्त्राल’यका अनु’सार प्रदेश १ को उदयपुरमा २ जना, खोटाङमा १ जना, झापामा ६ जना, भोरपुरमा २ जना, मोरङमा १ सय १८ जना र सुनस’रीमा ५८ जनामा संक्रमण देखिए’को छ ।

त्यस्तै प्रदेश २ को धनुषा’मा ९ जना, पर्सामा १७ जना, बारामा ७८ जना, ,रौतहटमा ६ जना, सप्त’रीमा ४५ जना, सर्ला’हीमा २ जना र सिरहामा १९ जनामा संक्र’मण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँ’मा ६ सय ९८ जना, काभ्रेमा ६ जना, चितवन’मा १९१ जना, दोलखामा १ जना, धा’दिङमा १४ जना, नुवाको’टमा ६ जना, भक्त’पुरमा ८२ जना, मकवानपुरमा ३० जना, रामे’छापमा ६ जना, ललित’पुरमा ७९ जना र सिन्धु’पाल्चोक ३ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेश’को कास्की’मा ८६ जना, गोरखामा १२ जना, तनहुँमा ५ जना, नवलपरासी पूर्व’मा ३९ जना र लम’जुङमा ६ जना संक्र’मण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घाखाँचीमा ९ जना, कपिलवस्तुमा ६ जना, गुल्मीमा ६ जना, दाङमा २४ जनामा पुष्टि भएको छ,

नवलपरासीमा ४१ जना, पाल्पा’मा ३ जना, प्युठानमा १ जना, बर्दिया’मा १८ जना, बाँकेमा २ जना, रुपन्देहीमा ८६ जना र रोल्पामा ९ जना’मा भाइ’रस पुष्टि भएको छ ।

त्यस्तै कर्णा’ली प्रदेशको दैले’खमा १ जना, रुकुम पश्चिममा २३ जना र सुर्खेतमा १ सय १७ जनामा संक्रम’ण पुष्टि भए’को छ ।

त्यस्तै, सुदूरप’श्चिम प्रदे’शको अछाममा १६ जना, कञ्चन’पुरमा ७ जना, कैलालीमा १७ जना, डोटीमा १ जना, बझाङमा १ जना, बाजुरामा ३ जना र बैत’डीमा २ जनामा संक्र’मण पुष्टि भएको छ । – न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्