September 18, 2020 1124
बिहीबार ९६ हजार ६ सय रुपैयाँ’मा कारो’बार भएको सुनको मूल्य आज तोलाको चार सय रुपै’याँले बढेको छ ।
नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यव’सायी महास’ङ्घले जनाएको छ ।

चाँदी’को मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ । छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन तोला’मा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारो’वार भएको छ ।
प्रतिकृया दिनुहोस्