Tuesday, December 5

बढ्यो डलरको भाउ, अन्य देशको मुद्राको भाउ पनि बढ्यो

September 18, 2020 3103

नेपाल राष्ट्र बैंकले शुक्र’बार (असोज २) मा जारी गरेको वि’निमयदरका अनुसार अमेरि’की डलर एकको खरि’ददर ११७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११८ रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरि’ददर १३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जना’एको छ । यसैगरी, पाउण्ड एकको खरि’ददर १५२ रुपैयाँ ४८ पैसा र बिक्री’दर १५३ रुपैयाँ २६ पैसा रहेको छ ।

यसैगरी, मले’सियन रिंगिट एकको खरि’ददर २८ रुपैयाँ ४० पैसा र बिक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ।

यता, कतारी रिया’ल एकको खरि’ददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ । र, युएई दिराम एक’को खरिददर ३२ रुपैयाँ र बिक्री’दर ३२ रुपैयाँ १७ पैसा रहेको छ ।

हेर्नुहोस् तालिकामा विस्तृत रूपमा

मुद्राको भाउ

प्रतिकृया दिनुहोस्