पुजा पाठ जुन घरमा पुजा पाठसँग सम्ब’न्धीत साना कुरामा ध्यान राखिन्छ र नियमित रुपमा भगवा’नको सेवा गरिन्छ, त्यस्तो घरमा कुनै दुख पीडा नहुने विश्वास रहेको छ।
पुजा’सँग जोडिएका शास्त्रीय निमयम’को ध्यान राखेमा सकारात्मक उर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मीक विश्वास छ।हिन्दु धर्मसँग जोडि’एका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवान्को कृपा प्राप्त हुने विश्वास गरिन्छ।
ती कामको प्रभावले गर्दा कहिलै दुख वा पी’डाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ।
मन्दिर: पश्चिम दिशा तर्फ मुख फर्का’एर पुजा गर्नु अत्यन्तै शुभ मानिन्छ। त्यस्तै मन्दिर’को ढोका यदी पूर्व दिशा’मा भए छन् राम्रो हन्छ। प्रवेश द्धारको ठिक अगाडि ईश्वर’को मुर्ति भने कहिलै राख्नु हुँदैन्। घरमा मन्दिरको स्थापना गर्दा सबै भगवान’को कृपा मिल्ने विश्वास गरिन्छ।
गोबर: महाभा’रतको अनु’शासन पर्वका अनुसार गाईको गोबर महा’लक्ष्मीको निवास हुने गर्दछ। त्यसै’ले जुन ठाउँमा गाईको गोबर’ले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ।
तुलसी: जुन घरमा तुलसी’को पुजा हरेक दिन हुने गर्दछ, उसको घरमा केही कुराको कमी नहुने विश्वास गरिन्छ। तुल’सी रोप्दा घरमा प्रवेश गर्ने हावा पनि अमृत स’मान हुने गर्दछ। जुन व्यक्तिले बिहान चाडै उठेर तुलसीलाई जल चढाउछ, उस’माथि सधै विष्णु भगवानको कृपा रहने विश्वास गरिन्छ। – हिमालयन दैनिक
प्रतिकृया दिनुहोस्