Friday, September 22

नायिका नम्रता सापकोटाको जन्मदिन आज, कति वर्ष लागिन् उनी ? थाहा पाउनुहोस्

September 19, 2020 2661

नेपाली फिल्म ‘अन्तराल′बाट फिल्मी यात्रा थाले’की नायिका तथा मोडल नम्रता सापकोटा’को आज जन्मदिन परेको छ, उनी २८ वर्ष पुगेकी छिन् । जन्म’दिनको अवसरमा बिहानै’देखि यि सुन्दरी’लाई आफन्त, शुभचिन्तक र फ्यानले शुभ:कामना दिइरहेका छन् ।

नेपाली चल’चित्र, म्युजिक भि’डियो लगायत तीजका थुप्रै गीतमा काम गरिसकेकी नम्रता फिल्म ‘छक्का पन्जा’ को विष्णु चरित्रबाट थप चर्चामा आइन् । मिलनसार स्वभा’वकि नम्रता साथीहरु’माझमा असल साथीको रुपमा चिनिन्छिन।

सानो’सानो कुरामा नअल्झी खुशी भएर जिउनु नै जीवनको स्वर्गीय आनन्द रहेको बताउने नम्रता:लाई हाम्रो तर्फ’बाट जन्म’दिनको लाखौँ लाख शुभकामना ।

प्रतिकृया दिनुहोस्